Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


१३५ जना बढी सवार इरानी विमान सडकमा उत्रियो (१० तस्वीर)

तेहरान, माघ १३ । इरानी यात्रीवाहक विमान बान्दर–ए–मासार विमानस्थलमा सोमबार अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरुले बताएका छन् । राज्य सन्चालित टेलिभिजनले स्थानीय अधिकारीहरुको भनाइ उद्धृत

वित्तीय अनुशासनमा ध्यान दिन कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं, माघ १३ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय अनुशासनमा ध्यान दिन वित्तीय क्षेत्रमा कार्यरत् कर्मचारीहरुलाई निर्देशन दिएका छन् । ‘सार्वजनिक वित्तीय व्यवस्थापन राष्ट्रिय गोष्ठी’को सोमबार काठमाडौंमा उद्घाटन गर्दै वित्तीय

नेपालमै ‘कोरोनाभाइरस’को परीक्षण सुरु

काठमाडौं, माघ १३ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सोमबारदेखि ‘कोरोनाभाइरस’को परीक्षण सुरु गरेको छ । चीनबाट फैलिएको कोरोनाभाइरस नेपालमा पनि फैलनसक्ने त्रास बढेसँगै प्रयोगशालाले भाइरस परीक्षण गरिने केमिकल नेपाल ल्याएको हो

‘एमसीसी’ पारित गर्न हतार गर्नु पर्दैन, लोकतन्त्रमा विरोध भइरहन्छ : सभामुख सापकोटा

काठमाडौं, माघ १३ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसलाई पारित गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सन्चारकर्मीहरुसँग

ओखलढुगां जीप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो (अपडेट)

काठमाडौं । ओखलढुगां जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याईएको छ । नेपाली काँग्रेसका नेता तथा पुर्वसांसद रामहरि खतिवडाले हेलिकप्टरमार्फत घाइते सबैको उद्धार गरेका छन् । उनीहरुलाई उपचारकालागि उद्धार गरी

कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुइ हजार भन्दा बढी सङ्क्रमित

एजेनसी । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुइ हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ

आजबाट मौसम फेरि बिग्रने, बिहीबारबाट सुधार हुने

काठमाडौं । आज राती तथा मंगलबार देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले

सभामुख सापकोटाले लिए सपथ

काठमाडौं । सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाले आज सपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई सपथ खुवाएकी राष्ट्रपति कार्यालयले जनाएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा

हत्या आरोप लागेका नेतालाई सभामुख बनाएकोमा अधिकारकर्मीरुद्वारा प्रदर्शन, केही पक्राउ

काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेका नेकपा नेता अग्नी सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । नवनिर्वाचित सभामुख सापकोटाले राष्ट्रपति निवास शीतल निवासमा सपथग्रहण लिने

अब उपसभामुख कसको पोल्टामा ?

-सरोज अधिकारी र नवीन स्थापित/ ईमेज  काठमाडौं । नवनिर्वाचित सभामुख अग्नी सापकोटाले कार्यभार सम्हाल्न नपाउँदै उपसभामुख को बन्ने भन्ने चर्चा चल्न थालेको छ । एउटै दलले सभामुख र उपसभामुख नपाउने