Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


थ्रीस्टार अन्तिम चारमा

झापा, फागुन ५ । झापामा जारी तेस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब सेमिफाइनलमा पुगेको छ । सोमबार बेलबारी फुटबल क्लबलाई ३–० ले पराजित गर्दै थ्रीस्टार अन्तिम चारमा पुगेको हो

एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेटः नेपालको पहिलो भिडन्त मलेसियासँग

काठमाडौं, फागुन ५ । एसीसी इस्टर्न रिजन पुरुष ट्वेन्टी–ट्वेन्टी कप क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । उक्त तालिकाअनुसार नेपालको पहिलो भिडन्त मलेसियासँग हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले

समाजवादी–राजपा एकीकरण अनिश्चित

रोमन आचार्य र योगेश लामा (इमेज) काठमाडौं, फागुन ५ । सत्ताको मोलमोलाइका कारण मधेसकेन्द्रित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको एकीकरण तुहिने सम्भावना बढेको छ । सरकार छोडेपछि समाजवादी

नयाँ प्रहरी महानिरीक्षकका चुनौती

दीपक श्रेष्ठ र राममान डंगोल (इमेज) काठमाडौं, फागुन ५ । नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवालीको नियुक्तिसँगै प्रहरी संगठनको चुनौती र प्राथमिकताहरुबारे छलफल सुरु भएको छ । पूर्वप्रहरी अधिकृतहरुले नयाँ ‘आइजीपी’का

प्रधानमन्त्री ओली फेरि सञ्चारमाध्यम र बुद्धिजीवीहरुविरुद्ध खनिए (भिडियो)

शंकर खनाल र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओली फेरि सञ्चारमाध्यम र बुद्धिजीवीहरुविरुद्ध खनिएका छन् । सञ्चारमाध्यमले बाँसुरी बजाएको फोटो छाप्ने, विस्थापित भएका तुइन खोजी–खोजी

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं, फागुन ५ । राष्ट्रियसभाको बैठकले राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्याय र पहिलो संविधानसभाका सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको बैठकले राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको

सात महिनामा सुदूरपश्चिम प्रदेश सरकारको खर्च १३ प्रतिशतमात्र

बिराज रोस्यारा (इमेज) कैलाली, फागुन ५ । चालू आर्थिक वर्षको सात महिना बितिसक्दा सुदूरपश्चिम प्रदेशमा बजेट खर्च १३ प्रतिशतमात्र भएको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकारले

महराले पाए सफाइ

काठमाडौं, फागुन ५ । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार मुद्दामा सफाइ पाएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएको हो । बलात्कारको आरोप पुष्टि नभएको अदालतले ठहर गरेको

‘एमसीसी’सम्बन्धी प्रस्ताव छिट्टै संसदमा पेस हुन्छ’

सरोज अधिकारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमसीसी’ संसदमा पेस हुनेबित्तिकै पास हुने बताइरहेका बेला संसदले पनि त्यसलाई प्राथमिकतामा राखेको छ । संसद

परराष्ट्रमन्त्री तीनदिने औपचारिक भ्रमणमा बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी