Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


काठमाडौंमा विद्युतको तार भूमिगत बनाउने अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत विद्युत् वितरण प्रणालीलाई तिव्रता दिने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको विद्युृत् केवल भूमिगत गर्ने कार्यको आज(सोमबार) काठमाडौको महाराजगञ्जबाट शुभारम्भ गर्दै

देशका अधिकांश स्थानमा तुवाँलो, यस्तो छ कारण

काठमाडौं । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद्

डा.शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री नियुक्त, सपथ आजै

काठमाडौं । पूर्वउपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. तुम्बाहाङ्फेलाई सोमबार(आज) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका

रक्षामन्त्री पोखरेल सेनाको हेलिकप्टर चढेर कालापानीतर्फ

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन् । सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत उनी व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका छन् ।

हत्या भएको ४० वर्षपछि शहीद परिवारलाई पाँच लाख राहत

धनकुटा । हत्या भएको ४० वर्षपछि धनकुटाको शहीदभूमि गाउँपालिकाका शहीद परिवारले राहत पाउने भएका छन् । प्रदेश सरकारले धनकुटाको शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका

नेपाल-भारत सीमा क्षेत्रमा थप सुरक्षा पोष्ट राखिने

इलाम । इलामस्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपालको तर्फबाट सुरक्षा पोस्ट राख्ने तयारीले तीब्रता पाएको छ । अपराध, तस्करी नियन्त्रण र सिमानाको सुरक्षा गर्ने उद्देश्यले स्थापना गर्न लागिएका ६ वटा सुरक्षा

तलव नपाएपछि कुम्लिङ स्वास्थ्य एकाइ बन्द

हुम्ला । सिमकोट गाउँपालिका– १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ । साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको

आफ्नो पारिश्रमिक सामाजिक कार्यमा लगाउँदै सांसद श्रेष्ठ

काठमाडौं । देशका उच्च सरकारी तहका व्यक्तिदेखि मन्त्रीसम्म भष्टाचारका मुद्दामा संलग्न भएको पाइएको अहिलेको अवस्थामा एक प्रदेश सांसदले भने आफ्नै पारिश्रमिकको रकम सार्वजनिक काममा खर्च गरेर गतिलो उदाहरण प्रस्तुत गरेका

बलात्कार मुद्दा मिलाइदिन्छु भन्दै घुस माग्ने असई अख्तियारको फन्दामा

काठमाडौं । सामुहिक बलात्कार मुद्दा मिलाइदिन्छु भन्दै घुस लिन खोज्ने असई विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । महानगरीय अपराध महाशाखा टेकु अन्तर्गत कारागार कार्यालय, सुन्धारामा कार्यरत असई उमेश केसी

आज पूर्वी र मध्य पहाडी भूभागमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमी विवरण

काठमाडौं । आज देशको पूर्वी र मध्य पहाडी भू–भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य पहाडी भू–भागका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ