भोजपुर । दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोशीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ । स्थानीयले जेट बोट सञ्चालकबाट कमिशन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा बन्द
भोजपुर । घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट पाँच हजार घुस लिँदै गर्दा सोमबार अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो
एजेन्सी । अमेजनका अध्यक्ष जेफ बेजोसले जलवायू परिवर्तनबाट देखिएको असर न्यूनिकरणका लागि दश अर्ब डलर प्रदान गर्ने घोषणा गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका बेजोसले वैज्ञानिकहरुको अनुसन्धानमा
एजेन्सी । चीनमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या करिव एक हजार नौ सय पुगेको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै
काठमाडौं । पाकिस्तानको क्वेटा शहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । धार्मिक जुलुसमा भएको विस्फोटमा परेर २५ जना भन्दा बढी घाइते भएका छन् । दक्षिण
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेड विजयी भएको छ । गएराति स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले हराउँदै म्यान्चेस्टर विजयी भएको हो । म्यान्चेस्टरको जितमा एन्थोनी
काठमाडौं । राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्षपछि उहाँले प्रयोग गरेको निजी घर श्रीसदन सर्वसाधारणका लागि खुला हुने भएको छ । नयाँ वर्षको दिन अर्थात् २०७७ साल वैशाख १ गते
काठमाडौं । बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा अर्का पूर्वमन्त्रीसमेत छानबिनमा तानिएका छन् । ०६३ मा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका जगतबहादुर बोगटीको समेत त्यसमा संलग्नता भेटिएको छ । उनकै कार्यकालमा भूमिसुधार मन्त्रालयले नेपाल
काठमाडौं । परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ । दिल्लीस्थित नेपाली दूताबासले जारी गरेको सूचनामा
काठमाडौं । नेपालमा मात्र होइन, अमेरिकन आइडलमा समेत यसपालि नेपालीका लागि विशेष हुने भएको छ । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको २० औं उत्कृष्टमा छानिएका छन्