Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


नेपाली ‘नमस्कार’ विश्वब्यापी

काठमाडौं । भ्रमणमा आएका आयरल्याण्डका प्रधानमन्त्री लियो भारड्करसँग हाइटहाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘नमस्कार’गरे । र, भने ‘कोरोना भाइरस प्रभावित यस बेला यो जरुरी पनि छ ।’ भेट हुँदा

भारतले आइतबारदेखि सीमानाका बन्द गर्ने, नेपालीलाई फरक नपर्ने

काठमाडौं । कोरोना भाइरसको विश्वब्यापी महामारी रोक्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको

सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष ‘प्याकेज’को घोषणा गर्नुपर्छ : अर्थविद्

काठमाडौं, फागुन ३० । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अमेरिकाका लागि पूर्वनेपाली राजदूत डा. शंकर शर्माले ‘कोरोनाभाइरस (कोभिड–१९) का कारण नेपालको अर्थतन्त्रमा पनि ठूलो असर परेको भन्दै नेपाल सरकारले महत्वपूर्ण

नेपाल वायुसेवा निगमको उडान तालिकामा कटौती

काठमाडौं, फागुन ३० । नेपाल वायुसेवा निगमले ‘कोभिड १९’ का कारण यात्री संख्यामा कमी आएको भन्दै आफ्नो दैनिक उडान तालिकामा कटौती गरेको छ । तालिकाअनुसार दैनिक दुईओटा उडान गर्दै आएको

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर

काठमाडौं, फागुन ३० । एनसेलले ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ । एनसेलले आफ्नो ‘कस्टमर लोयल्टी’ कार्यक्रमअन्तर्गत् ग्राहकहरुले मन पराएको दाबी गर्दै ‘कल आयो पैसा पायो’ अफर यो वर्ष

आहा ! रारा गोल्डकपको उपाधिका लागि शनिबार पुलिस र मनाङ भिड्दै

पोखरा, फागुन ३० । १८औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लब भिड्दै छन् । पोखरा रंगशालामा शनिबार हुने खेलमा करिब

‘एमसीसी’ सम्झौताबारे संसदमा सामान्य छलफलसमेत हुन सकेन

रोमन आचार्य र सानु माली (इमेज) काठमाडौं, फागुन ३० । सत्तारुढ दल नेकपामा देखिएको चरम विवादका कारण ‘एमसीसी’ परियोजना अनिर्णीत बनेको छ । संसदबाट अनुमोदन हुनुपर्ने सम्झौतामा संसदमा छलफलसमेत हुन

‘आइतबारसम्म मौसम बदली, असिना–पानी र चट्याङ पर्ने सम्भावना’

खिलनाथ ताजपुरिया र सुयेश मानन्धर (इमेज) काठमाडौं, फागुन ३० । पश्चिमी वायुको प्रभावका कारण देशभर तीन दिनसम्म मौसम बदली हुने र मेघगर्जनसहित असिना–पानी पर्ने तथा चट्याङ पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले

पत्रकारहरुको न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनसक्ने संकेत

काठमाडौं, फागुन ३० । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पत्रकारहरुको न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनसक्ने संकेत गरेका छन् । नेपाल मिडिया सोसाइटीले शुक्रबार गरेको कार्यक्रममा मन्त्री खतिवडाले मिडिया सञ्चालकहरुको

नापी अधिकृत श्रेष्ठसहित पाँचजना १७ लाख रुपैयाँ घुससहित पक्राउ

बुटवल, फागुन ३० । नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसहित पाँचजना १७ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठसहित पाँचजनालाई सेवाग्राहीसँग