काठमाडौं, फागुन ३० । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । यही फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली प्रत्यारोपण गराएको १०
यज्ञराज पाण्डे (इमेज) काठमाडौं, फागुन ३० । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौताबारे अध्ययन गर्न बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलले प्रतिवेदन बुझाएको तीन हप्ता बिते पनि
काठमाडौं, फागुन ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘कोरोना’ संक्रमण हुन नदिन सरकारले अन्तर्राष्ट्रिय अभ्यासअनुसार सजगता अपनाइरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत् अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा
कञ्चनपुर, फागुन ३० । ‘कोरोनाभाइरस’को संक्रमण फैलिन नदिन महेन्द्रनगरबाट सञ्चालन हुने नेपाल–भारतमैत्री बससेवा केही समयका लागि स्थगन गर्न माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार यातायात व्यवस्था विभागमा
काठमाडौं, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) अस्पतालबाट ‘डिस्चार्ज’ हुँदैछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको दशौं दिनमा उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको हो । हाल उनको स्वास्थ्य
परशुरामधाम, फागुन ३० । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको ‘कन्ट्रोल’कक्षमा अनावश्यक ‘ब्लफकल’हरू आउन थालेपछि सुरक्षाकर्मी हैरान भएका छन् । डडेल्धुरा प्रहरीको १०० नम्बरमा दैनिक आउने ब्लफकलले सुरक्षाकर्मीलाई हैरान बनाएको हो ।
काठमाडौं, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटप्रति प्रतिक्रिया जनाएका छन् । उनले ‘कोरोनाभाइरस’को महामारीसँग जुध्न मोदीले गरेको प्रस्तावको स्वागत गरेका हुन् । शुक्रबार सामाजिक
पेरिस, फागुन ३० । विश्वभरि महामारीको रूपमा फैलिएको ‘कोरोनाभाइरस’को संक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा संक्रमण भएको छ । यसबाट चार हजार ९८४ जनाको मृत्यु भएको छ
काठमाडौं, फागुन ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर फैलिरहेको ‘कोरोनाभाइरस’ संक्रमणबाट बच्नका लागि दक्षिण एशियाली देशहरुलाई साझा रणनीति बनाउन अपील गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले कोरोनाभाइरसविरूद्ध
काठमाडौं, फागुन ३० । अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनलाई पनि ‘कोरोनाभाइरस’ संक्रमण भएको छ । पिटरले एक विज्ञप्ति जारी गर्दै आफूलाई भाइरस संक्रमण भएको जानकारी दिएका हुन् । आफ्नो शरीरको तापमान