Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


कर्णाली सरकारद्वारा कर्णालीका सबै नागरिकको दुई लाखको दुर्घटना बिमा

सुर्खेत, फागुन ३० । कर्णाली प्रदेश सरकारले कर्णालीका सबै नागरिकको दुई लाखको दुर्घटना बिमा गरेको छ । शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै आन्तरिक मामिला तथा कानुुनमन्त्री नरेश भण्डारीले कर्णालीका १७

‘कोरोनाभाइरस’बारे जानकारी गराउन सरकारले खोल्यो २४ घन्टे ‘कल सेन्टर’

काठमाडौं, फागुन ३० । ‘कोरोनाभाइरस’बारे सर्वसाधारणलाई जानकारी दिन सरकारले ललितपुरको जाउलाखेलमा २४ घन्टे ‘कल सेन्टर’ स्थापना गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाभाइरसबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कल

व्यक्तिविशेषका कारण सेयरबजार प्रभावित हुन नहुनेमा जोड

काठमाडौं, फागुन २९ । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्तिविशेषका कारण सेयरबजार प्रभावित हुन नहुने भन्दै कम्पनीको वित्तीय अवस्था र सरकारको आर्थिक नीतिका आधारमा सेयर कारोबार हुुनपर्नेमा जोड दिएका छन् ।

प्राइम बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं, फागुन २९ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको छ । गत असारमा भएको सम्झौताबमोजिम प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोबार थालेको हो । प्राइमका

‘सन् २०१४ यता वैदेशिक रोजगारीमा जानेको संख्या घट्दो’

काठमाडौं, फागुन २९ । पछिल्ला केही वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्या घटेको जनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२० सार्वजनिक गर्दै सन्

बालिकाको अपहरणमा संलग्न चन्द समूहका १४ कार्यकर्ता पक्राउ

उदयपुर, फागुन २९ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले अपहरण गरेकी धनुषाकी १४ वर्षीया बालिकाको प्रहरीले २४ घन्टापछि सकुशल उद्धार गरेको छ । धनुषाको गणेशनाथ चारथान नगरपालिका–५, गौरीखेलबा अपहरणमा

म्याद गुज्रेको चिनी बोकेका तीन ट्रक नियन्त्रणमा

बारा, फागुन २९ । राजस्व अनुसन्धान कार्यालय, पथलैयाले म्याद गुज्रेको चिनी लोड गरेका तीनओटा ट्रक नियन्त्रणमा लिएको छ । महोत्तरी, भिट्ठामोड नाकाबाट नेपाल आउँदै गरेका अवस्थामा उक्त ट्रक नियन्त्रणमा लिइएको

शान्ति मिसनमा जाने सेना रोकियो

काठमाडौं, फागुन २९ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत् सुडान जान लागेका करिब सात सय नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको छ । शान्ति मिसनका लागि गत फागुन २५ गते नै

टुटल र पठाओ सेवा रोक्न खोज्ने विभागको निर्देशन अदालतको आदेशविपरीत

खिलनाथ ताजपुरिया, नारायणी लामिछाने र राजेन्द्र नापित (इमेज) काठमाडौं, फागुन २९ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सेवाको भरपर्दो माध्यम बन्दै आएका टुटल र पठाओजस्ता सेवा रोक्न खोजेपछि पुनः यो

टुटल र पठाओ विवादको कानुनी चुरो

यज्ञराज पाण्डे र विशाल लामा (इमेज) काठमाडौं, फागुन २९ । विगत तीन वर्षदेखि नेपालमा टुटल र पठाओले सार्वजनिक यातायातको विकल्पको रुपमा काम गर्दै आएका छन् । यिनीहरुले इन्टरनेट एपमार्फत् मोटरसाइकल