Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

काठमाडौं । विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा

कोरोना सङ्क्रमण नहोस् भन्ने कामना गर्दै ट्हो त्हेँ पूजा

-वासुदेव पौडेल(रासस) पोखरा । झण्डै एक हजार वर्ष अघि तमुको ऐतिहासिक राज्य क्होलासोंथरमा  महामारी हुँदा जनधनको क्षति भएछ । राज्यमा सन्त्रास बढेछ । तमु धर्मगुरुको सामूहिक प्रयासमा  ‘ट्हो त्हें पूजा’

हावाहुरीसँगै आएको असिनापानीले बानीनालीमा क्षति

कपिलवस्तु । कपिलवस्तुमा हावाहुरीसँगै आएको असिनापानीले बानीनालीमा ठूलो क्षति पुर्‍याएको छ । शुक्रबार दिउंसो एक्कासी हवाहुरीसँगै परेको पानीले मकैं,गहुँजस्ता अन्नबाली र आँप,लिचीजस्ता फलफूल र तरकारी बालीमा क्षति पुगेको हो ।

नरेन्द्र मोदीको प्रस्तावको स्वागत: प्रधानमन्त्री ओलीले दिए ‘मिलेर काम गर्ने’ बचन

काठमाडौं । कोरोना महामारीविरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को साझा रणनीति बनाउन भारतले गरेको प्रस्तावलाई सदस्य राष्ट्रहरुले सकारात्मक रुपमा लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको प्रस्ताव

ईमेज मेगा मोडलको चौथो संस्करण भोलिबाट सुरु हुँदै

काठमाडौं । ईमेज च्यानलले निर्माण तथा प्रशारण गर्ने मोडलिङ सम्बन्धि टेलिभिजन रियालिटि शो ईमेज मेगा मोडलको चौथो संस्करण भोलिदेखि सुरु हुदैछ । उक्त शो हरेक आइतबार र सोमबार साँझ ८

बेलहिया नाकाबाट पर्यटक प्रवेशमा रोक, नेपाल घुम्न आएका पर्यटक सीमानाकाबाटै फर्किए

-दीपक घिमिरे/ईमेज बुटवल । विश्वमै महामारीको रुप लिँदै गएको कोरोना भाइरस संक्रमणको त्रासका कारण नेपाल पनि प्रभावित बनेको छ । कोरोना संक्रमणको उद्गमस्थल चीनलगायतका देशबाट नेपाल प्रवेशमा रोक लगाएसँगै लुम्बिनी आउने

रेडक्रस सोसाइटीमा अनियमितता भएको भन्दै छानबिन गर्नुपर्ने माग

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन

आगे सम्माननीय प्रधानमन्त्रीकै मर्जी

-हरिविनोद अधिकारी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली विरामी हुँदा देश पनि विरामी हुनुपर्छ कि पर्दैन भन्ने यक्ष प्रश्न अहिले नेपालका सामु उभिएको छ । दुईओटा जरासन्धझैँ मिलेका कम्युनिस्ट पार्टीहरुलाई खासमा

भारतमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा ६८ वर्षीया एक महिलाको मृत्यु भएको छ । दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढ्दै गएका बेला राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्‍याउन उनले राष्ट्रिय आपतकाल घोषणा गरेका हुन । ट्रम्पले