Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान

काठमाडौं, चैत १ । सधैं मानिसको भीडभाडले घेरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ । ‘कोरोनाभाइरस’को त्रासका कारण नेपाल सरकारले विभिन्न मुलुकका नागरिकलाई दिने ‘अनअराइभल भिसा’मा रोक लगाएपछि विमानस्थल भएर

ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौं, चैत १ । काठमाडौंको ऐतिहासिक गण महाबिहारको धर्म बिजय पदनमले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । १७ वर्षदेखि हरेक वर्ष चैत १ गते ज्येष्ठ नागरिकलाई सम्मान गर्दै

व्यवसायीद्वारा यातायात सेवा अवरुद्ध

नुवाकोट, चैत १ । सवारीचालकलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र व्यवसायीले सेवा अवरुद्ध बनाएका छन् । गत फागुन २७ गते काठमाडौंको माछापोखरीमा पार्किङको विषयमा

मनाङ आहा ! रारा गोल्डकप च्याम्पियन

पोखरा, चैत १ । पोखरामा सम्पन्न १८औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ‘टाइब्रेकर’मा ४–३ गोल

बोयर जातको बाख्रापालनबाट अपेक्षित सफलता, तीन वर्षमा पाँच करोड रुपैयाँको कारोबार

सागर महत (इमेज) अर्घाखाँची, चैत १ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा सामूहिक बाख्रापालनले सफलता लिँदै गएको छ । अष्ट्रेलियाबाट बोयर जातका केही पाठापाठी भित्र्याएर सुरु गरिएको बाख्रापलनबाट पछिल्लो तीन वर्षमा पाँच

‘कोरोना’को संक्रमणविरुद्ध गण्डकी प्रदेश सरकारको उच्च सतर्कता

पोखरा, चैत १ । विश्वव्यापी महामारीको रुप लिँदै गएको ‘कोरोनाभाइरस’को संक्रमणविरुद्ध गण्डकी प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोनाविरुद्ध लड्न

कांग्रेसभित्रसमेत बहुअध्यक्षात्मक प्रणालीबारे बहस सुरु

अक्कल कुँवर (इमेज) काठमाडौं, चैत १ । नेपालका राजनीतिक दलहरु नेता व्यवस्थापनको प्रश्न पेचिलो बन्न थालेपछि बहुअध्यक्षात्मक प्रणाली अंगीकार गर्न थालेका छन् । तर, गुटबन्दीको प्रभाव, भागबन्डा मिलाउन, नेताको व्यवस्थापन

पैसालाई कसरी कीटाणुनाशक बनाउने ?

अशोक घिमिरे (रासस) काठमाडौं, चैत १ । पैसाको माध्यमबाट ‘कोभिड–१९’ (कोरोनाभाइरस) सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे दाहालले लिए जानकारी

काठमाडौं, चैत १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी दाहालले पार्टी अध्यक्ष

‘कोरोना’बाट बच्न आवश्यक उपायहरू अवलम्बन गरौं : राष्ट्रपति भण्डारी

काठमाडौं, चैत १ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोनाभाइरस’को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान गरेकी छन् । शनिबार ट्वीटमार्फत् उनले विश्वव्यापी महामारीको रूपमा फैलिएको ‘कोभिड–१९’ को संक्रमणबाट बच्न आवश्यक उपायहरू