नवीन शर्मा र राममान डंगोल (इमेज) काठमाडौं, चैत १ । पवित्र वाग्मती नदी सरसफाइ महाअभियानले शनिबार ३५७औं हप्ता पूरा गरेको छ । वागमती नदी सफाई अभियन्ता स्व. हुतराम वैद्यको अगुवाइमा
दीपक श्रेष्ठ र नवीन स्थापित (इमेज) काठमाडौं, चैत १ । नीतिगत निर्णय तथा कानुनी छिद्र दुरुपयोग गर्दै विभिन्न कालखन्डमा भू–माफियाले कब्जा गरेको जग्गा पुनः सरकारकै नाममा फिर्ता ल्याउने देशव्यापी अभियान
अत्तरिया, चैत १ । कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकापसमा ठोक्किँदा गोदावरी नगरपालिका–६, कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३, चौकीडाँडास्थित मालिकाटोल जाने बाटोनजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ
भक्तपुर, चैत १ । चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढवर्षे बालकको सोही इँटाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नम्बरको मिनिटिपरको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही,
कृष्ण दवाडी (रासस) कास्की, चैत १ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्नेमाथि कडा कारबाही गर्ने जानकारी दिएका छन् ।
कञ्चनपुर, चैत १ । कञ्चनपुरको गड्डाचौकी नाकामा तेस्रो मुलुकबाट आउने पर्यटकमाथि कडाइ गरिएको छ । भारतमा ‘कोरोनाभाइरस’बाट मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गएपछि स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने पर्यटकमाथि
दाङ, चैत १ । बजारमा मास्कको अभाव भएपछि दाङमा अल्लोको मास्क बनाउन थालिएको छ । घोराहीमा रहेको दाङ कोसेली घरले अल्लोको पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालिएको हो ।
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक दैनिक आठ घण्टा बन्द गरिएको छ । कालीमाटी चर्चरे क्षेत्रको घुम्ती कटानको कामका लागि चैत्र १२ गतेसम्म सडक खण्ड आंशिक रुपमा बन्द
सिन्धुली । सिन्धुलीमा हाईभोल्टेजको करेन्ट लागेर एक जनाकोे मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । करेण्ट लागेर घाईते भएकी कमलामाई नगरपालिका–७ की ३९ वर्षीया माइतीमाया भोलनको उपचारका
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको