Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सुन–चाँदीको मूल्य उकालो लाग्नेक्रम जारी

काठमाडौं, चैत १० । सोमबार पनि सुन–चाँदीको भाउ उकालो लाग्नेक्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० ले बढेर तोलाको ७७ हजार रुपैयाँमा

कोरोना रोकथाम कोषमा ‘एनआरएनए’ र ग्लोबल आइएमईले एक/एक करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं, चैत १० । कोरोना महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२औं बैठकले प्रधानमन्त्री राहत कोषमार्फत् एक करोड

मंगलबार बिहानदेखि एक सातासम्म ‘लकडाउन’ गर्ने सरकारको निर्णय

काठमाडौं, चैत १० । सरकारले मंगलबार बिहानदेखि देशैभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६

कोरोनाका कारण मन्दिरहरु सुनसान, पशुपतिनाथमा गंगा आरतीसमेत रोकियो

खिलनाथ ताजपुरिया र राजेन्द्र नापित (इमेज) काठमाडौं, चैत १० । कोरोनाभाइरसबाट सतर्कता अपनाउने उद्देश्यले काठमाडौंका केही मन्दिरहरुमा नियमित नित्य पूजाबाहेकका गतिविधि निषेध गरिएको छ । सरकारले २५ जनाभन्दा बढी भेला

कोरोना रोकथामका लागि नेपालले ‘चिनियाँ मोडल’ अपनाउने तयारी

काठमाडौं, चैत १० । सरकारले ‘कोभिड–१९’ रोकथाम र नियन्त्रण गर्न ‘चिनियाँ मोडल’को तयारी थालेको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उद्योग,

‘सेल्फ लकडाउन’मा नेता

रोमन आचार्य र भूपेन्द्र खड्का (इमेज) काठमाडौं, चैत १० । कोरोना संक्रमणबाट बच्न राजनीतिक दलका शीर्ष नेतृत्वहरुले ‘सेल्फ लकडाउन’ गर्न थालेका छन् । नेताहरुले घरमा बढी समय बिताउने, कार्यकर्ता भेटघाटलाई

२५ जनाभन्दा बढी भेला हुन नपाइने नियमको स्वास्थ्य मन्त्रालयबाटै उल्लंघन

काठमाडौं, चैत १० । कोरोनाभाइरसको सक्रमणबाट जोगिने सबैभन्दा पहिलो उपाय व्यक्ति–व्यक्तिबीचको दूरी फराकिलो राख्नु हो भनिरहेकै बेला स्वास्थ्य मन्त्रालय आफैंले भने गम्भीर लापरबाही गरेको छ । सोमबार मध्याह्न एक युवतीमा

ट्राफिक प्रहरीको विशेष निगरानी

काठमाडौं, चैत १० । कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत १० गते सोमबारदेखि देशभर लामो दूरीका सर्वजनिक सवारी–साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ । ट्राफिक प्रहरीले भने राजधानीका आठओटै

जमुनाहा नाकाबाट ८०० नेपालीको उद्धार, एक दर्जनमा उच्च ज्वरो

काठमाडौं, चैत १० । बाँकेको जमुनाहा नाकाबाट ८०० बढी नेपालीको उद्धार गरिएको छ । सीमानाका ‘सिल’ भएपछि भारतबाट नेपाल आउन लागेका उनीहरुलाई रुपैडिहाबाट उद्धार गरी नेपालगन्जको ‘क्वारेन्टाइन’मा पुर्‍याइएको हो ।

‘राखेप’का भौतिक संरचनालाई ‘क्वारेन्टाइन’का रुपमा प्रयोग गर्न पाइने

काठमाडौं, चैत १० । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो मातहतका सबै भौतिक संरचनाहरुलाई कोरोनाभाइरसको महामारीविरुद्ध लड्न ‘क्वारेन्टाइन’का रुपमा प्रयोग गर्न दिने भएको छ । राखेपले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै