Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


चितवनको नाकामा कडाइ

चितवन, चैत १० । कोरोनाभाइरसको संक्रमण रोक्न चितवनमा पनि लामो दूरीको बस सञ्चालनमा रोक लगाइएको छ । चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरी बाहिरी जिल्लाबाट आएका यात्रीवाहक बसहरुलाई

गण्डकी प्रदेशमा मंगलबारदेखि नाका बन्द गर्ने निर्णय

पोखरा, चैत १० । गण्डकी प्रदेशमा छिर्ने सबै नाका बन्द गरी अत्यावश्यक सेवाका सवारी–साधनमात्र प्रवेश गर्न दिइने भएको छ । कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गण्डकीका मुख्यमन्त्री

२८४ जना विदेशी स्वदेश फर्किए

काठमाडौं, चैत १० । कोरोनाभाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडानहरुमा प्रतिबन्ध लगाएपनि केही अन्तर्राष्ट्रिय उडानहरु भने सुचारु छन् । आइतबार रातिदेखि सोमबारसम्म कतार एअरवेज, कोरियन एअर, इतिहाद

‘स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाइने’

काठमाडौं, चैत १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाभाइरसको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षाका ५०० भन्दा बढी उपकरण रहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित

चीनको राजदूतमा प्रस्तावित पाण्डेको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं, चैत १० । संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र उत्तर कोरिया तथा मंगोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । कोरोनाभाइरसको सम्भावित जोखिम

अर्घाखाँची जिल्ला ‘लकडाउन’को घोषणा

अर्घाखाँची, चैत १० । आज (सोमबार) राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा

हार्बी वाइन्सिटनलाई कोरोना

काठमाडौं, चैत १० । हलिउडका ‘बादशाह’ भनिने हार्बी वाइन्स्टिनलाई कोरोनाभाइरसको संक्रमण भएको छ । बलात्कार तथा यौन अपराधको अभियोगमा दोषी ठहर भइ न्यूयोर्कको कारागारमा जेल जीवन बिताइरहेका हार्बीलाई कोरोनाभाइरसको संक्रमण

सरकारले ‘कोभिड–१९’ का संक्रमितलाई उद्धार गरी उपचार गर्ने

काठमाडौं, चैत १० । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएका कुनैपनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले कुनैपनि कोभिड–१९

फ्रान्सबाट आएकी एक नेपाली विद्यार्थीलाई कोरोना भएको पुष्टि

अपडेट काठमाडौं, चैत १० । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक नेपाली विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । फ्रान्सबाट यही चैत ४ गते नेपाल फर्किएकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण

भारतमा रहेका नेपालीलाई सुरक्षित रहन दुतावासको आग्रह

काठमाडौं । भारतमा रहेका नेपालीलाई आफुरहेकै स्थानमा सुरक्षित रहन भारतस्थित नेपाली दुतावासले आग्रह गरेको छ । नेपाली दुतावासले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणले जनजीवन त्रसित भएको समयमा