Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


प्रादेशिक अस्पतालमा उपचार सामग्री अभाव, जोखिम मोलेरै उपचार गर्दै स्वास्थ्यकर्मी

जनकपुर । प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा उपचार सामग्री अभाव हुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेरै उपचार गर्दै आएका छन् । अस्पतालमा चिकित्सकहरु शंकास्पद कोरोना संक्रमितहरुको चेकजाँच र अन्य उपचार गर्दा

कैदीबन्दी भेट्नलाई रोक

तनहुँ । जिल्ला कारागार तनहुँले कैदीबन्दी भेट्नलाई रोक लगाएको छ । कोरोना भाइरसको त्रासका कारण कैदीलाई भेट्न आउने आफन्त तथा शुभेच्छुकलाई रोक लगाइएको कारागारले जनाएको छ । सरकारले भिडभाड हुने

आजदेखि लामो दुरीका यात्रुवाहक सवारीसाधन संचालनमा रोक

काठमाडौं । सरकारले आज(सोमबार)देखि लामो दूरीको यात्रुवाहक सवारीसाधन संचालनमा रोक लगाएको छ । गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आजदेखि लामो दूरीका यात्रुबाहक सवारीसाधन संचालनमा

काँग्रेस नेता शेखरले भने, ‘देश तुरुन्त लकडाउन गरियोस्’

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै

एक साताका लागि नाका बन्द, स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता, संक्रमण रोक्न ५० करोडको कोष

काठमाडौं । सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि एक साताका लागि सीमानाकाहरु बन्द गर्ने निर्णय गरेको छ । सरकारले एक साताका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु

कोरोना त्रासका कारण कोलम्बियाको कारागारमा भागदौडः २३ को मृत्यु, ८३ घाइते

एजेन्सी । कोलम्बियाको एक कारागारमा भागदौड मच्चिँदा २३ जना कैदीको मृत्यु भएको छ । कोरानोको त्रासका कारण भएको भागदौडमा ८३ जना कैदीबन्दी घाइते भएको समाचारमा जनाइएको छ । कोलम्बियाका न्यायमन्त्री

टोकियो ओलम्पिक अनिश्चित, सार्ने कि रद्द गर्ने निर्णय हुन बाँकी

एजेन्सी । अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले जापनामा हुने टोकियो ओलम्पिकबारे अन्तिम निर्णय लिन चार साताको समय बाँकी रहेको बताइएको छ । विश्वभर कोरोनाभाइरसको त्रासले ओलम्पिक सार्न चौतर्फी दबाब बढेपछि आइओसीले

क्रोएशियाको जाग्रेबमा भूकम्प, संसद भवनसहित ठूला भवनहरु क्षतिग्रस्त

काठमाडौं । कोरोनाको संक्रमणसँगै भूकम्प जाँदा क्रोएशियाको राजधानी जाग्रेबमा ठूला ठूला भवनहरु क्षतिग्रस्त भएका छन् । ५ दशमलव ३ म्याग्निच्यूटको भूकम्पका कारण एक सय ४० वर्ष पूरानो ऐतिहासिक शहरको भवनहरु

सबै सीमा नाका ठप्प, ढुवानीलगायत सामान आयात भने निरन्तर

काठमाडौं । सरकारले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं

वीरगन्जका बिरामीमा कोरोना भेटिएन : सांसद र सिडिओले नै फैलाए अफवाह

वीरगन्ज । कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार