काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि नेताहरुले निवास तथा पार्टी कार्यालयमा हुँदै आएका दैनिक भेटघाट तथा कार्यक्रम बन्द गरेका छन् । कोरोना संक्रमण विश्वभर फैलँदै गएपछि
काठमाडौं । बैदेशिक रोजगारका लागि बहराइन पुगेका तीन नेपाली कामदारलाई कोरोना भाइरस(कोभिड–१९) संक्रमण देखिएको छ । शनिबार दुई जना र आइतबार एक जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु ४०
काठमाडौं । नयाँबानेश्वरमा कोरोनाबाट वच्नका लागि सर्वसाधारणलाई हातधुने व्यवस्था मिलाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र माछापोखरी बैंकको सहयोगमा आजबाट हात धुनका लागि पाँच हजार लिटरको पानी ट्याङकी राखिएको
एजेन्सी । फिनल्याण्डमा कोरोनाभाइरस संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी ५ सय २१ जनामा संक्रमण देखिएको छ । फिनिस इन्स्टिच्युट फर हेल्थ एन्ड वेलफेयरले दिएको जानकारीअनुसार हेल्सिन्कीका
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको बजारमा अभाव नहुने प्रष्ट पारेका छन् । काठमाडौंमा आज आयोजित साक्षात्कारमा उनले बजारमा कुनै पनि अत्यावश्यक सामग्रीको अभाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक आज मन्त्रिपरिषदको
एजेन्सी । भारतको बिहारमा कोरोना भाइरस (कोभिड १९) का कारण एकजनाको मृत्यु भएको छ । बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको हो । स्थानीय पत्रकार
बाँके । जमुनाह सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ । कोरोना भाइरस संक्रमणको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ
जनकपुर । मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा
एजेन्सी । भारतमा कोरोना भाइरसको सुनामी आउने हुँदा त्यसलाई झेल्न भारत तयार रहनुपर्ने एक विशेषज्ञले बताएका छन् । सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले अबको तीन हप्ताभित्र आवश्यक