काठमाडौं । सरकारले नेपाल भारत सीमानाकामा आवतजावतमा थप कडाइ गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको हिजो सिंहदरवारमा बसेको बैठकले नेपाल भारत सीमाबाट ठूलो संख्यामा नेपाली
एजेन्सी । विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण १३ हजार तीन जनाको मृत्यु भएको छ । ३ लाख ४ हजार ९ सय ९९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ
एजेन्सी । कोरोना भाईरसको संक्रमणबाट स्पेनिस फुटबल क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । सन् १९९५ देखि २००० सम्म रियाल मड्रिडका अध्यक्ष रहेका सान्जको गएराति अस्पतालमा
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आज(आइबार)बाट बन्द गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले
लन्डन । कोभिड–१९ संक्रमणबाट लन्डनमा एक जना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । संखुवासभा खाँदबारी स्थायी घर भई लन्डन साउथ ह्यारो बस्दै आएका ६६ बर्षीय लीलाबहादुृर राईको मंगलबार मृत्यु
काठमाडौं । सरकारले सोमबार (१० चैत)देखि सबैखाले यात्रुवाहक साधनलाई काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाउँदै छ । यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चारपांग्रे तथा दुईपांग्रे सबै यातायातका साधनमा यो
काठमाडौं । कोरोना भाइरस संक्रमण हुन नदिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा रहेका आरोपितहरुलाई मुक्त गर्ने तयारी गरेको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार हिरासतमा रहेकालाई केकसरी व्यवस्थापन
प्रकाश मैनाली (इमेज) सर्लाही, चैत ८ । सर्लाहीका उखु उत्पादक किसानले भुक्तानी पाउने अवस्था अनिश्चित भएको भन्दै गुनासो गरेका छन् । भुक्तानी लिन यस वर्ष पनि आन्दोलन नै गर्नुपर्ने अवस्था
काठमाडौं, चैत ८ । कोरोनाको संक्रमणको डरले काठमाडौं उपत्यका छाडेर घर फर्किनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । दैनिक हजारौंको संख्यामा मानिसहरु बाहिरिएका छन् । काठमाडौंको गोंगबु नयाँ बसपार्कको काउन्टरमा
यज्ञराज पाण्डे र योगेश लामा (इमेज) काठमाडौं, चैत ८ । कोरोना महामारीको रोकथामका लागि सरकारले जारी गरेका आदेशहरुमा कानुनको अभाव देखिएको छ । कोरोनाको रोकथामका लागि प्रधानमन्त्री र उच्चस्तरीय समन्वय