Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


नवलपरासीका नाका बन्द

नवलपरासी, चैत ८ । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीका नाकाहरु बन्द गरिएको छ । कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहन जिल्लाका प्रमुख चार नाकासहित सहायक नाकाहरुसमेत बन्द गरिएको हो । अत्यावश्यक कामबाहेक

चितवनमा सुन कारोबार २१ गतेसम्मका लागि बन्द

अमिर सुनार । चितवन, चैत ८ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले यही चैत ९ गतेदेखि २१ गतेसम्म सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको छ । ‘कोभिड–१९’ को सम्भावित जोखिम

प्रतिबन्ध उल्लंघन गर्दै विदेशबाट ६४ नेपालीलाई काठमाडौं ल्याइयो, ‘क्वारेन्टाइन’मा पठाइयो

अपडेट काठमाडौं, चैत ८ । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६४ जना नेपालीलाई काठमाडौं ल्याएका छन् । अध्यागमन विभागकाअनुसार थाइ एअरवेज र एअर इन्डियाले नेपालले

भ्रामक ‘अडियो’ सामाजिक सञ्जालमा राख्ने समातिए

काठमाडौं, चैत ८ । नेपाल प्रहरीले ‘कोभिड–१९’ को संक्रमण नेपालमा देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने एकजनालाई शनिबार पक्राउ गरेको छ । रामेछाप घर भइ भक्तपुरको

दमौलीमा फुटसल मैदान सञ्चालनमा

तनहुँ, चैत ८ । तनहुँको दमौलीमा पहिलोपटक फुटसल मैदान सञ्चालनमा ल्याइएको छ । स्थानीय युवाहरुले एक करोड रुपैयाँ लगानी गरी फुटसल सञ्चालनमा ल्याएका हुन् । पछिल्लो समय फुटसलप्रति युवापिँढीको आकर्षण

सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन आग्रह

काठमाडौं, चैत ८ । नेपाल पत्रकार महासंघले ‘कोभिड–१९’ को जोखिमलाई ध्यान दिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । शनिबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले

पशुपतिमा सोमबारदेखि विशेष पूजा नगरिने

काठमाडौं, चैत ८ । कोरोनाभाइरस (कोभिड–१९) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको

कोरोना संक्रमणः बच्चालाई जन्म दिएपछि आमाको मृत्यु

पोल्यान्ड, चैत ८ । पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ

सडकमा पैदलयात्री र सवारीको चाप घट्यो (भिडियो)

दीपक श्रेष्ठ र राममान डंगोल (इमेज) काठमाडौं, चैत ८ । सरकारले ‘कोरोना’को सम्भावित महामारी रोक्न शिक्षण संस्था बन्द गरिसकेको छ । अत्यावश्यकबाहेकका अरु सेवा पनि आइतबार (भोलि)बाट बन्द गर्ने निर्णय

कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित

काठमाडौं, चैत ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ‘कोभिड–१९’