Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


कोरोना त्रासः कञ्चनपुरका गड्डाचौकीबाहेकका सबै सीमानाकामा आवतजावत बन्द

कञ्चनपुर, चैत ८ । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि कञ्चनपुरका भारतसँग जोडिएका गड्डाचौकीबाहेकका सीमानाका बन्द गरिएका छन् । आवतजावतका लागि प्रयोग हुँदै आएका जिल्लाका ब्रम्हदेव, दोधारा चाँदनी, बेलौरी, बेलडाँडी र पुर्नावासलगायत

कोरोना त्रासः भारतबाट नेपाल भित्रने नाकाहरुमा थामी नस्कनु भीड

दुर्गा उपाध्याय (इमेज) कञ्चनपुर, चैत ८ । विश्वव्यापीरुपमा फैलिँदै गएको ‘कोरोनाभाइरस’को त्रासको प्रभाव पश्चिमी सीमानाका गड्डाचौकीमा पनि परेको छ । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि अध्ययन तथा कामका लागि भारतका

‘युवाहरूमा पनि ‘कोरोना’को जोखिम’, भारतमा २७५ जना संक्रमित

काठमाडौं, चैत ८ । विश्व स्वास्थ्य संगठनले युवाहरूमा पनि ‘कोरोना’को जोखिम रहेको भन्दै वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँग भेटघाट र कुराकानी नगर्न चेतावनी दिएको छ । कोरोनाभाइरसबाट युवाहरूलाई जोखिम

उत्तर कोरियाद्वारा दुईओटा क्षेप्यास्त्र प्रक्षेपण

काठमाडौं, चैत ८ । उत्तर कोरियाले शनिबार छोटो दूरीको दुईओटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली सेनाकाअनुसार सो क्षेप्यास्त्र प्योनगान प्रान्तबाट सी अफ जापानतर्फ प्रक्षेपण गरिएको हो । ती

चिनियाँ धनाढ्य ज्याकले नेपालसहित एसियाली मुलुकलाई स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं, चैत ८ । चिनियाँ धनाढ्य ज्याक माले नेपालसहित नौ एसियाली मुलुकलाई ‘कोरोनाभाइरस’सँग जुध्न आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका छन् । शनिबार ट्वीट गर्दै उनले १८ लाख मास्क, दुई

‘कोरोनाभाइरस’का बिरामी फेला परेका छैनन् : नर्भिक अस्पताल

काठमाडौं, चैत ८ । नर्भिक इन्टरनेसनल अस्पताल काठमाडौंले अस्पतालमा ‘कोभिड–१९’ का बिरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी

‘कोभिड–१९’: भ्रामक ‘अडियो’बारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं, चैत ८ । नेपालमा ‘कोरोना’ देखिएको भनी सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको भ्रामक श्रव्य सामग्री (अडियो)का विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब

‘कोरोना’ संक्रमणको आशंका भए ११८० मा खबर गर्नोस्’

काठमाडौं, चैत ८ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई ‘कोरोना’ संक्रमणको आशंका भएमा टोल फ्रि नम्बर–११८० मा खबर गर्न अनुरोध गरेका छन् । प्रमुख शाक्यले विज्ञप्ति जारी गरी

हलेसी मन्दिरको पूजाआजा अनिश्चितकालका लागि बन्द

– केदार मगर(रासस) खोटाङ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९ं) को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुको प्रभावले आज(शनिबार) पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले