Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


सडकमा पैदलयात्री र सवारीको चाप घट्यो (भिडियो)


0
Shares

दीपक श्रेष्ठ र राममान डंगोल (इमेज)

काठमाडौं, चैत ८ । सरकारले ‘कोरोना’को सम्भावित महामारी रोक्न शिक्षण संस्था बन्द गरिसकेको छ । अत्यावश्यकबाहेकका अरु सेवा पनि आइतबार (भोलि)बाट बन्द गर्ने निर्णय गरेको छ ।

यस्ता निर्णयसँगै उपत्यका छाड्नेहरुको संख्या पनि बढिरहेको छ ।

अत्यावश्यकबाहेक सामान्य कामका लागि बाहिर निस्कनेहरु पनि घटेका छन् । जसले गर्दा सडकमा पैदलयात्री र सवारीको चाप निकै घटेको छ ।

विस्तृत भिडियो हेर्नुहोस्