काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङ जिल्ला अस्पतालमा दुई जना युवा भर्ना भएका छन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएका उनीहरु उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् ।
काठमाडौं । कोरोनाको संक्रमणको आशंका तीन बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी तीनजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ
काठमाडौं । संभवत पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका नेपालीहरुका लागि यो नौलो अभ्यास हुनसक्छ । दर्जनौं पटक कफ्र्यूको सामना गरिसकेका कतिपय नेपालीहरु ‘लकडाउन’ बारे अनभिज्ञ छन् । मन्त्रिपरिषद्को आइतबार
काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण १९० राष्ट्र प्रभावित भएका छन् । विश्वभर १६ हजार ४सय ६० जनाको मृत्यु भएको छ । ३ लाख
काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने
काठमाडौं । विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सोमबार लगातार पाँचौँ दिन पनि नयाँ व्यक्तिमा सङ्क्रमण नभेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले सोमबार बताएका छन् । विश्वभर
काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई दुुई महिना बराबरको पारिश्रमिक प्रदान गर्ने भएकी छन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस
काठमाडौं, चैत १० । सेयरबजार १७ गतेसम्मका लागि बन्द गरिएको छ । ‘कोरोनाभाइरस’को जोखिमको त्रास बढेसँगै धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबारदेखि पाँच कार्यदिन अर्थात् चैत १७ गतेसम्मका
काठमाडौं, चैत १० । विश्व महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रका तर्फबाट सरकारलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको प्रतिनिधिमन्डलले सरकारको उच्चस्तरीय समितिका
काठमाडौं, चैत १० । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ढुवानी सेवालाई निर्वाधरुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गरी ढुवानी सेवा अत्यावश्यक सेवाअन्तर्गत् पर्ने भएकाले