विराटनगर, चैत ११ । नेपाल–भारत सीमास्थित विराटनगरको रानी नाकामा २९ जना नेपाली अलपत्र परेका छन् । मंगलबार बिहान भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका नेपाली रानी नाकाको मूल प्रवेशद्वारमै सुरक्षाकर्मीले रोकेपछि
कैलाली, चैत ११ । कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका सयौं नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन् । सोमबार रातिदेखि अलपत्र परेका उनीहरु दशगजा क्षेत्रबाट नेपाली भूमिमा प्रवेश
काठमाडौं, चैत ११ । सरकारले अत्यावश्यक वस्तुको कुनैपनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार
काठमाडौं, चैत ११ । ‘लकडाउन’को समयमा पनि काठमाडौं उपत्यकाका विभिन्न बैंकहरुले आफ्ना एउटा शाखा खुला राखेका छन् । कर्मचारीको सुरक्षालाई समेत ध्यानमा राखेर बैंकहरुको एक÷एक शाखा खोल्ने निर्णय भएको नेपाल
काठमाडौं, चैत ११ । विश्वभर महारामारीको रुपमा फैलिरहेको नोभल कोरोनाभाइरस (कोभिड–१९) का कारण १९२ राष्ट्र प्रभावित भएका छन् । विश्वभर १६ हजार ५७८ जनाको मृत्यु भएको छ । तीन लाख
काठमाडौं, चैत ११ । विश्वव्यापीरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्यवृद्धि भएको हो । कोरोना प्रभाव
काठमाडौं, चैत ११ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोनाभाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको जनाएको छ । डब्लूएचओले नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय
नेपालगन्ज, चैत ११ । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अस्थायी ‘क्वारेन्टाइन’मा राखिएका करिब ३०० जना भागेका छन् । सोमबार बाँकेको जमुनाहा नाकाबाट भित्रिएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु भागेपछि जिल्ला
काठमाडौं । धर्मको प्रचार गर्ने बहानामा यशूले कोरोनाभाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । जुम्ला घर भएका पास्टर केशवराज आचार्यलाई सोमबार राति पोखराको पावर हाउसबाट
कपिलवस्तु । कपिलवस्तुमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । ‘लकडाउन’ अवज्ञा गर्दै सर्वसाधरण घर बाहिर निस्कन थालेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी