बिराज रोस्यारा (इमेज) कैलाली, चैत ११ । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । मंगलबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश सरकारको
कैलाली, चैत ११ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोनाभाइरसका संक्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान ‘पीपीई’ वितरण गरेको छ । प्रदेशका तीन
कैलाली, चैत ११ । सुदूरपश्चिम प्रदेशप्रमुख शर्मिला पन्तले कोरोना रोकथाम कोषमा एक महिनाको तलब जम्मा गरेकी छन् । प्रदेश सरकारले खडा गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पन्तले एक
कैलाली, चैत ११ । कैलाली जिल्ला प्रशासनले उच्चस्तरीय समन्वय समितिको निर्णयलगत्तै गौरीफन्टा नाकामा अलपत्र परेकाहरुलाई स्वदेश प्रवेश गराएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले दशगजा क्षेत्रमा मंगलबार १९
काठमाडौं, चैत ११ । सरकारले नेपाल–भारत सीमानाकाहरुमा अलपत्र परेका नेपालीहरुलाई १४ दिन ‘क्वारेन्टाइन’मा बस्ने शर्तसहित अन्तिमपटकका लागि नेपाल प्रवेश गर्न दिएको छ । भारतबाट आएका नेपालीहरु विभिन्न नाकामा ठूलो संख्यामा
काठमाडौं, चैत ११ । कोरोनाभाइरसको ‘इपिसेन्टर’ मानिएको चीनको हुबेई प्रान्तमा गरिएको ‘लकडाउन’ बुधबार (भोलि)देखि खुकुलो हुने भएको छ । ‘कोभिड–१९’ को प्रकोप कम हुँदै गएको भन्दै चीनले वुहानबाहेक हुबेईका अन्य
काठमाडौं, चैत ११ । विश्वव्यापीरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला नेपालमा डेंगु पनि देखिन थालेपछि मानिसहरु झनै त्रसित बनेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार नेपालका विभिन्न अस्पतालहरुबाट सन् २०२०
विराटनगर, चैत ११ । प्रदेश नम्बर–१ सरकारले ‘कोभिड–१९’ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर–१ कोरोना जनसुरक्षा कोष
सुनसरी, चैत ११ । फ्रान्सबाट नेपाल प्रवेश गरेकी ‘कोभिड–१९’ संक्रमित युवतीसँगै आएका धरान उपमहानगरपालिकाका दुईजना युवाहरुको पहिचान गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ । धरान उपमहानगरपालिकाले दुवै व्यक्तिहरुको पहिचान
नुवाकोट, चैत ११ । नुवाकोटमा लकडाउनको कार्यान्वयन फितलो देखिएको छ । निजी सवारी–साधन र पैदल हिँड्नेहरु प्रशस्त रहेका छन् भने विभिन्न कार्यक्रम र सचेतना अभियान पनि गरिएको छ । नुवाकोट