Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


सुदूरपश्चिम प्रदेशप्रमुखद्वारा कोरोना रोकथाम कोषमा एक महिनाको तलब सहयोग


0
Shares

कैलाली, चैत ११ । सुदूरपश्चिम प्रदेशप्रमुख शर्मिला पन्तले कोरोना रोकथाम कोषमा एक महिनाको तलब जम्मा गरेकी छन् ।

प्रदेश सरकारले खडा गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पन्तले एक महिनाको तलब बराबरको रकम जम्मा गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त सचिव पुष्कर खड्काले प्रदेशप्रमुख पन्तले कोषमा एक महिनाको तलब सहयोग गरेको जानकारी दिए ।