Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कोरोना भाइरसका कारण टोकियो ओलम्पिक एक वर्ष पर सर्‍यो

एजेन्सी । जापानको टोकियोमा यही जुलाईबाट हुने ओलम्पिक प्रतियोगिता एक वर्ष पर सरेको छ । यही जुलाई २४ देखि अगष्ट ९ तारिखसम्म जापानको टोकियोमा हुने ओलम्पिक प्रतियोगिता अब अर्को वर्ष

जुम्लामा ‘लकडाउन’ कार्यान्वयन नभएपछि ‘निषेधाज्ञा’

जुम्ला । कोरोनाको नियन्त्रण र रोकथामका  लागि उच्च सतर्कता अपनाउन निषेधाज्ञा जारी गरिएको छ । जुम्लाका  प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले लकडाउन पालना राम्रो नभएकाले निषेधाज्ञा गरिएको जानकारी दिइन् ।

सीमा नाकामा अलपत्र पर्नुभयो १११० मा ‘कल’ गर्नुस

सुर्खेत । नेपाल सरकारले अन्तराष्ट्रिय सीमा नाका बन्द हुने गरी ‘लकडाउन’ गरेपछि सीमा क्षेत्रमा अलपत्र परेका नागरिकको उद्धारका लागि कर्णाली प्रदेश सरकारले हटलाइन सेवा शुरु गरेको छ । ‘लकडाउन’ का

नेपालगञ्जमा क्वारेन्टाइन तोडफोड गरी फरार ११ जना फेला

जाजरकोट । नेपालगञ्ज बहुमुखी क्याम्पसबाट सोमबार क्वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोटमा पुगेको पाइएको छ । जिल्लाको भेरी नगरपालिका–११ मा ११ जना बेलुकी राति पुगेको  नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले

‘लकडाउन’को आज दोस्रो दिन, बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति, घर बाहिर ननिस्कन आग्रह

काठमाडौं । कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले

सम्भावित सङ्क्रमित नमूना परीक्षणका लागि काठमाडौँ आउनुु नपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउने नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सम्भावित

आदेश उल्लंघन गर्ने ६८ जना पक्राउ, एक हजार ५७१ सवारी–साधन नियन्त्रणमा

काठमाडौं, चैत ११ । विश्वव्यापी महामारीका रुपमा फैलिएको ‘कोभिड–१९’ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाइ–बुझाइ

‘मनोवैज्ञानिक असर पर्नेतर्फ ध्यान दिनुपर्छ’

रोमन आचार्य र रक्षा बज्राचार्य (इमेज) काठमाडौं, चैत ११ । कोरोना संक्रमणबाट जोगिन ‘सेल्फ क्वारेन्टाइन’ यतिबेलाका उत्तम विधि हो । सरकारले देशलाई ‘लकडाउन’ गरेसँगै आमजनता घरमै छन् । मनोविद्हरु भने

सुनसान सहर, सडकमा फाट्टफुट्ट मानिसको ओहोरदोहोर

खिलनाथ ताजपुरिया र भूपेन्द्र खड्का (इमेज) काठमाडौं, चैत ११ । सरकारले एक साताका लागि ‘लकडाउन’ गरेसँगै उपत्यका सुनसान बनेको छ । सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन अपिल गरेपनि मानिसहरु फाट्टफुट्टरुपमा

संक्रमति युवतीसँगै कतारबाट नेपाल आएकामध्ये १२५ जना नेपालीको पहिचान

काठमाडौं, चैत ११ । कोरोनाभाइरस संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा कतारबाट नेपाल आएकामध्ये १२५ जना नेपालीको ठेगाना पत्ता लागेको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य जाँच र