काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि स्थगित गरिएको छ । कोरोना संक्रमणलाई ध्यान दिँदै भोली दिउँसो एक बजेका लागि बोलाइएको बैठक २३ गते आइतबार १ बजे सम्मका लागि स्थगित भएको हो
कञ्चनपुर । कोरोना भाइरसबाट बच्न गरिएकोे लकडाउनको तेस्रो दिन कञ्चनपुरमा बिहानैबाट सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनसँगै सरकारले घोषणा गरेको लकडाउनमा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह
काठमाडौं । काठमाडौंमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । हिजो राति प्राप्त भएको कोरोना परीक्षण रिपोर्टमा थप एक जनामा संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना भाइरस परीक्षणमा खटिएका स्वास्थ्यकर्मीलाई अत्यावश्यक पीपीई तथा मास्कको उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले पीपीई
काठमाडौं । सगरमाथा पदयात्रा मार्गमा रहेका ३ सय भन्दा बढी पदयात्री अलपत्र परेका छन् । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानका अनुसार लुक्लामा मात्र एक सय १९ जना विदेशी पदयात्री
बागलुङ । कोरोना भाइरसको जोखिम रोक्नका लागि बागलुङमा नेपाली सेना परिचालन गरिने भएको छ । देश लकडाउन गर्दासमेत नागरिकले अटेर गरेपछि कोरोनाको बढ्दो जोखिम न्युनीकरण गर्न सेना परिचालन गरिने प्रमुख
एजेन्सी । रूसमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ । रसिया टुडेले स्थानीय समय अनुसार दिउँसो सुदूर पूर्वी कुरिल टापु नजिकै भूकम्प गएको जनाएको छ । भूकम्पबाट भएको क्षतिको
काठमाडौं । देश लकडाउन भएसँगै सबै नागरिक घरभित्रै थुनिएका छन् । कोरोना भाइरसको संक्रमणको त्रासले विश्व नै आक्रान्त छ र त्यसको असर विस्तारै नेपालमा पनि देखिन थालेको छ । नेपालमा
इलाम । इलाममा ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट झापाको काँकरभिट्टा नाका हुँदै इलाम आएका इलामका ६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा इलाम नगरपालिका, माइजोगामाई गाउँपालिकालगायतका स्थानका व्यक्तिहरु
एजेन्सी । स्पेनिस फुटबल प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरसबिरुद्ध लड्न १ मिलियन युरो सहयोग गरेका छन् । इंग्लीश फुटबल क्लब म्यान्चेष्टर सिटीका प्रशिक्षक ग्वार्डीओलाले कोरोनाविरुद्ध लड्न स्पेन सरकारलाई यो सहयोग