Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


उपत्यकाका सबै बैंकका एक शाखा खुला

काठमाडौं । लकडाउनको समयमा पनि उपत्यकाका विभिन्न बैंकहरुले आफ्नो एउटा शाखा खुला राखेका छन् । बैंकहरुलाई निश्चित शाखा तोकेर सेवा नियमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएसँगै कर्मचारीको हितलाई ध्यानमा

तनहुँका किसानलाई चैते धान रोप्न चटारो, रोकेन कोरोना त्रासले

तनहुँ । कोरोना भाइरसको त्रासको परवाह नगरी तनहुँका किसानहरु यतिबेला खेतबारीमा व्यस्त छन् । चैते धानको सिजन सुरु भएसँगै किसानहरु खेतवारीमा व्यस्त भएका हुन् । कोरोना भाइरसको संक्रमणले विश्वलाई त्रसित

मोरङमा कृषि बिमा प्रभावकारी भएन, बिमाबारे किसान नै अनविज्ञ

– ध्रुव भट्टराई /ईमेज   विराटनगर । व्यावसायिक रुपमा कृषि पेशा अँगालेका किसानलाई ७५ प्रतिशत अनुदानमा बाली बिमा गर्ने सरकारको नीति प्रभावकारी हुन सकेको छैन । मोरङका अधिकांश कृषकले बाली बिमामा

कोरोना भाइरस संक्रमणको आशंकामा अर्घाखाँचीका दुई जना बुटवल रिफर

अर्घाखाँची । अर्घाखाँची अस्पतालमा कोरोना भाइरसको लक्षण देखिएपछि दुई जनालाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको छ । रिफर हुनेमा शीतगंगा नगरपालिकाको सितापुरका २४ वर्षीय युवा र मालारानी गाउँपालिका खनका

कोरोना आशंकामा ६ सय १० को परीक्षण, २ जनाको मात्र पोजेटिभ रिपोर्ट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरुले सम्भावित कोरोनाको  नमुना परीक्षणका लागि काठमाडौं आउनु नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सम्भावित संक्रमितलाई अस्पतालले

जलवायु अभियन्ता ग्रेटालाई कोरोना संक्रमणको आशंका, लेखिन् लामो स्टाटस

एजेन्सी । टाइम पर्सन अफ द इयर २०१९ ग्रेटा थनबर्गले आफूलाई कोरोना संक्रमण भएको हुनसक्ने बताएकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो स्टाटस लेख्दै उनी सेल्फ क्वारेनटाइनमा बसेको पनि बताइन्

पाँचथरका सातवटै पालिकामा क्वारेन्टाइन निर्माण सुरु

पाँचथर । स्वास्थ्य संवेदनशीलतलाई मध्यनजर गर्दे पाँचथरको फिदिम नगरपालिकालाई केन्द्रित गरेर एक सय वटा क्वारेन्टाइन बनाउन सुरु गरिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दे जिल्ला समन्वय समिति

कोरोना कहरः इटालीमा एकैदिन ७ सय ४३ को मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमणका इटालीमा एकैदिन ७ सय ४३ को मृत्यु भएको छ । मंगलबारमात्रै इटलीमा ७ सय ४३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यो संख्या सोमबारको

देशभर लकडाउनः स्वास्थ्यकर्मी जुवातासमा

दैलेख । कोराना भाइरस (कोभिड–१९) को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको

कोरोना भाइरसका कारण मर्नेको सिलसिला रोकिएन, विश्वभर १८ हजार ६ सय १७ को मृत्यु

एजेन्सी । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण १९२ राष्ट्र प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर १८ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । ४