Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सुनचाँदी व्यवसाय एक साताका लागि बन्द

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले देशैभरी गरेको लक डाउनको स्वागत गर्दै सुनचाँदी व्यवसाय एक साताका लागि बन्द गरेको छ । महासंघका अध्यक्ष मोहनकुमार सुनारको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघद्वारा कोषलाई दुई लाख रुपैंयाँ प्रदान

काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई सहयोग स्वरुप दुई लाख रुपैंयाँ प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड १९)

कांग्रेसका सांसदहरुले १५ दिनको तलब कोरोना नियन्त्रण कोषलाई दिने

काठमाडौं । सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई सहयोग स्वरुप नेपाली कांग्रेसका संघीय संसदका सदस्यहरुले १५ दिनको पारिश्रमिक (तलब) बराबरको रकम दिने भएका छन् । कोरोना

सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपालीलाई आफ्नो देश फर्कन नपाउने गरी सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता मिना बस्नेत र माधव बस्नेतले सर्वोच्चमा

COVID-19: Kathmandu Valley wears a disserted look with lockdown enforcement

Kathmandu, March 24 (RSS)Kathmandu Valley has witnessed a disserted look with the government enforcement of lockdown in view of possible outbreak of coronavirus disease. A meeting of the High-Level Corona

नेपाल-भारत सीमा नाकामा सयौं नेपाली अलपत्र

कैलाली । कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन् । गएरातिदेखि अलपत्र परेका उनीहरु दशगजा क्षेत्रबाट नेपाली भूमिमा प्रवेश गरेका हुन् ।

आदेशको कार्यान्वयन : सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुहोला

-नारायण ढुङ्गाना(रासस) काठमाडौं । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आज(मंगलबार)देखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । बिहानैदेखि मानिसको आवतजावत

फ्रान्सबाट आएकी किशोरीसँगै आएका एक युवा निगरानीमा, अर्का युवाको उपचार हुँदै

काठमाडौं । नेपालमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण देखिएका किशोरीसँगै आएको बागलुङ ढोरपाटनका युवाको खोजी थालिएको छ । यही चैत ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण

डब्लूएचओ भन्छ: आवतजावतमा कडाइ गर्नु’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । गत डिसेम्बरमा चीनको वुहान शहरबाट सुरु भएको कोरोनाबाट संक्रमतिको संख्या बढ्दै गएको

‘लकडाउन’ले सुनसान काठमाडौं (हेरौं भिडियो)

काठमाडौं । सरकारले आज(मंगलबार) बिहानदेखि देशैभर लकडाउन गर्ने निर्णय गरेपछि काठमाडौं सुनसान भएको छ । सरकारले अत्यावश्कीय सवारी साधनबाहेक सर्वसाधारणलाई घरबाट ननिस्कन अपील गरेपनि केही मानिसहरु बाटोमा फाट्टफुट्ट निस्कने गरेका