Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


साना तथा मझौला उद्योगमा लगानी बढाउन विज्ञको सुझाव

नारायणी लामिछाने (इमेज) काठमाडौं, वैशाख १ । कोरोना प्रभावले नेपालको अर्थतन्त्र पनि खुम्चिने प्रक्षेपण विश्व बैंकले गरेको छ । कुल ग्रार्हस्थ उत्पादन घट्ने र त्यसबाट आर्थिक वृद्धिदर २.८ देखि १.५ प्रतिशतमा

आ–आफ्नो स्थानबाट सकारात्मक सहयोग गर्नोस् : स्वास्थ्यमन्त्री

काठमाडौं, वैशाख १ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथामका लागि सरकारसँग भएको स्रोत–साधनले सक्ने काम गर्ने बताएका छन् । सोमबार भिडियो सन्देशमार्फत् नयाँवर्षको शुभकामना दिँदै मन्त्री ढकालले आ–आफ्नो

कोरोना संक्रमणको आशंकामा पेप्सीकोलाका एकै परिवारका तीनजना अस्पताल भर्ना

काठमाडौं, वैशाख १ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा ‘र्‍यापिड टेस्ट’को ‘रिपोर्ट पोजिटिभ’ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । चैत पहिलो साता लन्डनबाट आएका एकै परिवारका

‘लकडाउन’ पालना गराउने प्रहरी देख्नेबित्तिकै बेहोसपछि वृद्धाको मृत्यु

सप्तरी, वैशाख १ । सप्तरीको खडक नगरपालिकामा ‘लकडाउन’ पालना गराउनेक्रममा खटिएका प्रहरी देख्नेबित्तिकै बेहोस भएर एक वृद्धाको ज्यान गएको छ । खडक नगरपालिका वडा नम्बर–६, वीरपुरकी ६५ वर्षीया वृद्धा जैनव

‘र्‍यापिड टेस्ट’मा ‘पोजिटिभ’, स्वाब परीक्षण ‘रिपोर्ट नेगेटिभ’

बागलुङ, वैशाख १ । बागलुङमा आइतबार ‘र्‍यापिड टेस्ट’का क्रममा ‘पोजिटिभ’ देखिएकी महिलामा कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ । बागलुङ, काठेखोलाकी ६५ वर्षीया महिलामा र्‍यापिड टेस्ट गर्दा कोरोना संक्रमण पोजिटिभ

कोरोना उपचार, जोखिम नियन्त्रणमा खटिनेको मृत्यु भएमा ५० लाख दिने घोषणा

विराटनगर, वैशाख १ । प्रदेश नम्बर–१ सरकारले कोरोनाभाइरसको नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्नको कोरोना संक्रमणबाट मृत्यु भएको खन्डमा परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईले

नयाँदिल्लीबाट आएका थिए रौतहटका संक्रमित युवक

काठमाडौं, वैशाख १ । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा रौतहटका १९ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या

वीरगन्जबाट संक्रमितसँगै कैलाली आएका ३४ जनाको पहिचान

बिराज रोस्यारा (इमेज) कैलाली, वैशाख १ । कैलालीकी कोरोना संक्रमित महिलासँगै एउटै गाडीमा यात्रा गरेका ३४ जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार

विदेशबाट फर्केकाहरु ‘क्वारेन्टाइन’मा नबस्दा गाउँ–गाउँमा संक्रमणको जोखिम

दाङ, वैशाख १ । दाङमा स्थानीय तहहरुले विदेशबाट आएकाहरुलाई ‘क्वारेन्टाइन’मा राख्न नसक्दा कोरोनाको जोखिम बढेको छ । चैतयता स्थानीय तहले विदेशबाट आएकाहरुको अभिलेख तयार पारेपनि उनीहरुलाई क्वारेन्टाइनमा राख्न नसक्दा जोखिम

विदेशबाट आएकालाई ‘क्वारेन्टाइन’मा राख्न खोजेपनि ‘मान्दैनन्’

लमजुङ, वैशाख १ । लमजुङमा विदेशबाट फर्किएकाहरुले अटेरी गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ । कोरोना संक्रमणको आशंकामा स्थानीय तहले विदेशबाट आएकालाई ‘क्वारेन्टाइन’मा राख्न खोजेपनि अटेरी गरेको जनप्रतिनिधिहरुले गुनासो गरेका