कञ्चनपुर, वैशाख २ । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीले आफूहरुले पाउने दैनिक रासन–भत्ता बचाएर अतिविपन्न परिवारलाई सहयोग गरेका छन् । कैदीबन्दीले ‘लकडाउन’का कारण भोकमरीको समस्यामा परेका अतिविपन्न परिवारका लागि आठ क्विन्टल
काठमाडौं, वैशाख २ । सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२
काठमाडौं, वैशाख २ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)को ‘न्यारोबडी’ जहाजले ३४ भारतीय नागरिक लिएर नयाँदिल्ली उडेको छ । न्यारोबडी ‘ए–३२०’ जहाजले ‘चार्टर्ड’ उडानमार्फत् नेपालमा रोकिएका भारतीय नागरिकलाई
राष्ट्रसंघ, न्यूयोर्क, वैशाख २ । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वका अतिनिर्धन एवं जोखिममा रहेका नेपालसहित विश्वका २५ ओटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि ६ महिना बढाएको
राँझा, वैशाख २ । बाँकेको वैजनाथ गाउँपालिका–२, नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी
कन्चनपुर, वैशाख २ । कोरोनाको आशंकामा कञ्चनपुरमा ६०४ जनाको नमुना परीक्षण गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट आएका र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसहित ६०४ जनाको नमुना परीक्षण
काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार तीन मध्ये दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।
कपिलबस्तु । नेपाल प्रवेशमा रोक लागेपछि कपिलवस्तुसँग जोडिएको सिमानाकामा सयौ नेपालीहरू भारतको क्वारेन्टाइनमा बस्दै आएका छन् । कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण सीमापारी भारतीय बजार
काठमाडौं. । पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोल । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू