सप्तरी । दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार
दाङ । बलात्कार गरी फरार भएका अभियुक्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा सात महिनादेखि फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । पक्राउ
काठमाडौं । कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज(बुधबार) आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् ।
काठमाडौं । विश्वमा नोबल कोरोना भाइरस कोभिड नाइन्टिनको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर
काठमाडौं, वैशाख २ । नेपाल कृषि सहकारी केन्द्रीय संघले काठमाडौंका चोक–चोकमा घुम्ती तरकारी बजारको सुरुआत गरेको छ । ‘लकडाउन’को समयमा तरकारीजन्य कृषि उत्पादनहरुको समस्या नहोस् भन्दै यस्तो बजार सुरु गरेको
काठमाडौं, वैशाख २ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ उपलब्ध गराएको छ । सो रकमको चेक मंगलबार प्रधानमन्त्री तथा
कैलाली, वैशाख २ । सेती प्रादेशिक अस्पतालमा बुधबार (भोलि)देखि अनिश्चितकालका लागि प्रसूति सेवा बन्द हुने भएको छ । मंगलबार प्रादेशिक अस्पतालले सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि
काठमाडौं, वैशाख २ । ‘कोभिड–१९’ बाट प्रभावित निजी क्षेत्रलाई जोगाउन नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकसमक्ष सुझाव प्रस्तुत गरेको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले मंगलबार
इलाम, वैशाख २ । इलामको देउमाई नगरपालिका वडा नम्बर–४ मा घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । ‘लकडाउन’का कारण समस्यामा रहेका वृद्ध–वृद्धालाई घरमै गएर सामाजिक सुरक्षा भत्ता
काभ्रे, वैशाख २ । काभ्रेमा ‘र्यापिड’ परीक्षणको क्रममा दुईजनामा कोरोना ‘पोजिटिभ’ देखिएको छ । मंगलबार काभ्रेको बेथानचोक गाउँपालिकाका एक र मण्डनदेउपुर नगरपालिकाका एकजनामा र्यापिड डाइग्नोस्टिक परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको