बुटवल, वैशाख ३ । प्रदेश नम्बर–५ सरकारले प्रदेशभित्रका स्थानीय तहलाई १३ करोड रुपैयाँ अनुदान दिने भएको छ । प्रदेश–५ को मन्त्रिपरिषद् बैठकले १०९ स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय
नवलपरासी, वैशाख ३ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गुणस्तरहीन राहत चामल वितरण गरेको विषयमा छानबिन सुरु भएको छ । राहतका नाउँमा ६ र ११ नम्बर वडामा गन्हाएको चामल दिएको भन्दै
काठमाडौं, वैशाख ३ । भारतमा हरेक वर्ष हुँदै आएको ‘ट्वेन्टी–२० फ्रेन्चाइज लिग’ इन्डियन प्रिमियर लिग (आइपीएल) अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बुधबार बिहान कोरोनाभाइरसको महामारीका
काठमाडौं, वैशाख ३ । कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुईजनामा ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएपछि त्यहाँ र्यापिड टेस्ट (आरडीटी) सुरु गरिएको छ । अपार्टमेन्टभित्र संक्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका
लण्डन(जीएनएन) । दोस्रो विश्व युद्ध लडेका एक भूतपूर्व सैनिकले आफ्नो १०० औं जन्मदिनमा कोरोना राहतका लागि घरकै आँगनमा हिडेर चार मिलियन पाउण्ड सहयोग संकलन गरिसकेका छन् । एक हजार पाउण्डबाट
-राजन समीप /ईमेज भोजपुर । लकडाउनका कारण स्थानीय तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् । ढुवानी गर्ने साधनको अभाव र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको
सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो
काठमाडौं । काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ए ब्लक’मा बस्नेहरुको र्यापिड डाइग्नेष्टिक टेष्ट आरपीडी गरिंदै छ । बेलायतबाट फर्केर अपार्टमेन्टको ए ब्लकमा बस्दै आएका एकै परिवारका ८१ वर्षिया आमा र ५८
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि विभिन्न स्थानमा किटनाशक औषधि छर्किएको छ । बढी भीडभाड हुने स्थान, अस्पताल, सरकारी कार्यालय,चोकलगायतका स्थानमा किटनाशक औषधी छर्र्किएको हो । कोरोना
दार्चुला । चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै