भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा विदेशबाट आएका ५३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । विदेशबाट आएका थप व्यक्तिको पनि तथ्यांक संकलन भैरहेको र उनीहरुको कोरोना परीक्षण गरिने नगरप्रमुख
कञ्चनपुर । महाकाली अञ्चल अस्पतालले खरिद गरेका स्वास्थ्य उपकरण गुणस्तरहीन पाइएको छ । अस्पतालले कोडिभ–१९ रोकथामका लागि आइसीयू सञ्चालन गर्न भेन्टिलेटरसहितका चार उपकरण खरिद गरेको थियो । जसमा आपूर्तिकर्ता फर्मले
काठमाडौं । एशियाली फुटबल संघ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि
काठमाडौं । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा पाँच हजार ४६१ जनाको नमूना संकलन गरिएकामा तीन हजार ९१७ को रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका
-पुरुषोत्तम थापा(रासस) दुल्लू(दैलेख) । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् । सरकारले बन्दाबन्दीको पूर्ण
दार्चुला । महाकाली नगरपालिका–८ का स्थानीयवासीले राहत उपलब्ध गराउन माग गर्दै वडा कार्यालयमा धर्ना दिएका छन् । धापका दलित परिवारका व्यक्तिले आफूहरुलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित मङ्गलबार वडा कार्यालय धर्ना
बागलुङ । जिल्लामा पछिल्लो केही दिनयता चट्याङ लागेर घाइते हुनेको संख्या बढेको छ । हिजो मात्रै जिल्लाका विभिन्न स्थानमा परेको चट्याङ लागेर ६ जना घाईते भएका छन् । उनीहरुको धौलागिरी
-लक्ष्मी नारायण मिश्र जीवनका विभिन्न भोगाइ र उतारचडावको अनुभवका साथै सफलता लिएर २०७६ साललाई हामीले सगौंरभ बिदा दियौं । कोरनाको भयावह र त्रासदी वातावरणमा नै २०७७ साललाई एक आपसमा शुभकामना
पाँचथर । पूर्वी पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव भएको छ । लकडाउनका कारण आपूर्ति व्यवस्था सहज नहुँदा एक साता यता पेट्रोलियम पदार्थको अभाव भएको पेट्रोल पम्प संचालकहरुले बताएका छन् ।
रसुवा । रसुवामा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री र विपन्न वर्गका लागि खाद्य सामग्री उपलब्ध गराइएको छ । कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नेकपा जिल्ला