Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सांसदले पूर्वाधार विकास कोषवापत् पाउने बजेट कोरोना कोषमा दिन दलहरुबीच सहमति

काठमाडौं, वैशाख २ । प्रतिनिधिसभाका निर्वाचित सांसदहरुले पाउने स्थानीय पूर्वाधार विकास कोषवापतको बजेट कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्न दलहरुबीच सहमति जुटेको छ । मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श

‘र्‍यापिड टेस्ट’ र ‘पीसीआर’बाट यसरी हुन्छ कोरोना परीक्षण

काठमाडौं, वैशाख २ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले कोरोनाको परीक्षण पद्धतिबारे विस्तृत जानकारी गराएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित ‘मिडिया ब्रिफिङ’मा मंगलबार निर्देशक डा.

धादिङमा एक व्यक्तिमा ‘र्‍यापिड टेस्ट’मा कोरोना ‘पोजिटिभ’

धादिङ, वैशाख २ । धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्यचौकीमा गरिएको ‘र्‍यापिड टेस्ट’मा एकजना पुरुषमा कोरोना ‘पोजिटिभ’ देखिएको छ । र्‍यापिड टेस्टमा पोजिटिभ नजिता देखिएका व्यक्ति दक्षिण कोरियाबाट गत फागुन २०

नेपालमा कोरोना संक्रमितको संख्या १६, संक्रमितहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु

काठमाडौं, वैशाख २ । नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगको छ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका दुईजनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १६ पुगेको हो

सिन्धुलीमा बाहिरबाट तरकारी ल्याउन प्रतिबन्ध

सिन्धुली, वैशाख २ । सिन्धुलीमा बाहिरी जिल्लाबाट तरकारी तथा खाद्यान्न ल्याउन प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको बैठकको उक्त निर्णय गरेको हो । तराई र पहाडका जिल्लासँग

उदयपुरकोे एक मस्जिदमा लुकेर बसेका १२ भारतीय र चार नेपाली समातिए

उदयपुर, वैशाख २ । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ जना भारतीय नागरिक र चारजना नेपालीलाई मंगलबार जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको छ । उनीहरुलाई स्थानीयको सूचनाको आधारमा प्रशासनले

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवक पक्राउ

बिराज रोस्यारा (इमेज) कैलाली, वैशाख २ । कैलालीमा १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवक पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–१, चनौरामा सोमबार दिउँसो आफन्तको घरबाट

भारतबाट आएका ११ जनालाई ‘क्वारेन्टाइन’बाट परीक्षणै नगरी घर फर्काएको खुलासा

रौतहट, वैशाख २ । रौतहटको ईशनाथ नगरपालिकाले ‘क्वारेन्टाइन’बाट ६ दिनअघि ११ जनालाई कोरोनाभाइरसको परीक्षण नगरी घर फर्काएको खुलेको छ । गत चैत २७ गते औरैयामा रहेको माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेको

पश्चिम नवलपरासीका ‘क्वारेन्टाइन’मा बसेकालाई परीक्षण गरेर घर पठाइँदै

नवलपरासी, वैशाख २ । पश्चिम नवलपरासीका ‘क्वारेन्टाइन’मा बसेकाहरुलाई कोरोना संक्रमणको परीक्षण गरेर घर पठाउन थालिएको छ । क्वारेन्टाइनमा बसेकामध्ये ४६ जनाको ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट’बाट परीक्षण गरी घर पठाइएको स्वास्थ्य

विदेशमा रहेका अधिकांश नेपाली स्वदेश फर्कन इच्छुक

काठमाडौं, वैशाख २ । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्कने इच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गएको आइतबारदेखि सुरु गरेको २४ सै घन्टा ‘हेल्पलाइन’मा फोन गर्नेमध्येका ७७