गुल्मी, वैशाख १ । गुल्मीमा एउटा स्थानीय तहबाट अर्कोमा जान पूर्णरुपमा रोक लगाइएको छ । १२ स्थानीय तह रहेको गुल्मीम स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पनि वैशाख ३ गतेसम्म जारी रहेको
रौतहट, वैशाख १ । रौतहटको पूर्व–पश्चिम राजमार्गका दुवै नाकामा संयुक्त सुरक्षाकर्मी परिचालन गरी थप कडाइ गरिने भएको छ । पूर्वमा वाग्मती र पश्चिममा धन्सारमा सुरक्षाकर्मी परिचालन गरी आवात–जावतमा थप कडाइ
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, वैशाख १ । सरकारले कोरोनाभाइरस परीक्षणको दायरा बढाएसँगै बिरामीको संख्या पनि बढ्न थालेको छ । तर, ‘र्यापिड टेस्ट’मा ‘नेगेटिभ’ देखिएको रिपोर्ट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण
दुबई, वैशाख १ । ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच आइतबार प्रतिदिन झन्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको
काठमाडौं, वैशाख १ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ । नयाँवर्ष २०७७ को उपलक्ष्यमा राजपाले सोमबार
रसुवा, वैशाख १ । रसुवामा ‘र्यापिड डाइग्नोस्टिक टेस्ट किट’बाट कोरोनाभाइरसको संक्रमण परीक्षण सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किट पठाएपछि रसुवा जिल्ला अस्पताल तथा जिबजिबेस्थित जिबजिबे ग्रामीण अस्पताल
काठमाडौं । चीनमा पांच साता भन्दा लामो समयपछि पहिलो पटक कोरोनाभाइरसका १ सय ८ नयाँ संक्रमित फेला परेका छन् । यो पाँच साताभन्दा लामो समयपछिको सबै भन्दा उच्च संख्या हो
काठमाडौं । महानगरीय प्रहरी वृत बौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । प्राप्त विशेष सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–५ बासुकीनगरबाट बा४२प ८०९ र बा८९प ९५४१ नम्बरको
कैलाली । कैलालीमा थप एक महिला कोरोना संक्रमित भेटिएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका १ भरुवाकी ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती
पर्वत । लकडाउनको अवस्थामा पनि कालीगण्डकी नदीमा स्नान गर्नेहरुको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिको दिन मेला लाग्ने कालीगण्डकीमा यस वर्ष कोरोना संक्रमणको जोखिमको बेवास्ता गर्दै नदीमा स्नान