Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सुडानमा मृत्यु भएका लेफ्टिनेन्ट कर्नेल विष्टको अन्त्येष्टि गरियो

काठमाडौं । सुडानमा मृत्यु भएका नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल ऋदेश विष्टको आइतबार अन्त्येष्टि गरिएको छ । यही चैत १३ गते डियुटीमै रहेका बेला सुडानमा विष्टको हृदयघातका कारण मृत्यु भएको थियो

विभिन्न मागसहित यातायात मजदुर संघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौ । नेपाल यातायात मजदुर संघले सरकारको ध्यानाकर्षण गराएका छन् । संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । विज्ञप्तिमा सरकारले राहत घोषणा

भारतीय मजदुरले दिए नेपाल सरकारलाई धन्यवाद

कैलाली । आइतबार बिहानै राजेश गुप्ता नाम गरेका भारतीय नेपाल सरकारलाई धन्यवाद दिँदै खुशी मुद्रामा हिँडिरहेका थिए । उनीमा खुशीको कुनै सीमा थिएन, उनी भन्दै थिए– हामी नेपालमा मजदुरी गरेर

राजदूतहरुको एक महिनाको तलब कोरोना उपचार कोषमा

काठमाडौं । मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजराइल, इजिप्ट, ओमान,

प्रदेश १ मा रहेका आइसोलेसन वार्डमा कोरोनाका नयाँ शंकास्पद बिरामी घटे

विराटनगर । प्रदेश १ मा रहेका आइसोलेसन वार्डमा कोरोना भाइरसका नयाँ शंकास्पद बिरामी आउने क्रम रोकिएको छ । १४ वटै जिल्लास्थित अस्पतालहरुमा रहेका आइसोलेसन वार्डमा तीन दिन यता बिरामी थपिएका

वीरगन्जको यतिम खानामा बस्दै आएका तीन जनामा कोरोना संक्रमण देखियो

काठमाडौं । वीरगन्जमा कोरोनाको तीन जना नयाँ बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा शनिबार राती गरिएको परीक्षणमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो । यो सँगै

लकडाउनका कारण समस्यामा परेका पर्यटकलाई रेबानद्वारा निःशुल्क भोजन

काठमाडौं । लकडाउनको समयमा रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान)ले  दैनिक ५० जना पर्यटकलाई निःशुल्क भोजन गराइरहेको छ । लकडाउनका कारण काठमाडौंमा अड्किएका र स्वदेश फर्कन नपाएका पर्यटकलाई रेबानले बिहान९बेलुकाको

मजदुरको पैसा र खानेकुरा सकियो, १० दिनसम्म पैदल हिंडेर घरतर्फ

-शिवहरि भट्टराई र यसोदा राउत(ईमेज) सप्तरी/सिन्धुली । सरकारले लकडाउनको घोषणा गरेसँगै असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरु अफ्टेरोमा परेका छन् । कोरोनाको त्रासका कारण विभिन्न ठाउँमा काम गर्ने मजदुरहरु पैदल घर

कोरना विरुद्ध लडन चौदण्डीगढी नगरको यस्तो तयारी

केदार कटुवाल/ईमेज उदयपुर । कोरना भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि चौदण्डीगढी नगरपालिकाले पूर्ण रुपमा सचेतना अपनाएको जनाएको छ । लकडाउनबाट प्रत्यक्ष प्रभावित हुनसक्ने असंगठित क्षेत्रका मजदुर, असहाय, बिपन्न परिवारहरुका

कोरोना महामारीको असरः चर्चित खेलाडीहरुको मूल्यमा भारी गिरावट

काठमाडौं । कोरोना भाइरसको महामारीको प्रभाव खेलाडीहरुको ट्रान्सफर बजारमा पनि परेको छ । युरोपमा चर्चित क्लबका महंगा खेलाडीहरुको मूल्यमा भारी गिरावट आउनसक्ने देखिएको छ । इंग्लीश प्रिमियर क्लब चेल्सीले आफ्ना