काठमाडौं । बंगलादेशमा नेताको हत्याको आरोपमा पूर्व सैनिक अधिकारीलाई मृत्युदण्ड दिइएको छ । सन् १९७५ मा शेख मुजिबुर रहमानको हत्याको आरोपमा अब्दुल मजेदलाई यसै हप्ता राजधानी ढाकास्थित केरानीजंगको कारागारमा झुण्ड्याएर
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको सङ्क्रमण भारत विभिन्न राज्यमा फैलिने क्रममा कमी नआएपछि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) को अवधि थप्ने तयारीमा रहेको भारतीय अधिकारीहरूले बताएका छन् ।
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामरीका कारण अमेरिकामा मृत्यु हुनेको संख्या अत्याधिक रुपमा बढेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा २० हजार पाँच सय भन्दा बढीको
नयाँदिल्ली, चैत २९ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यमन्त्रीहरुसँगको भिडियो बैठकमा मास्क लगाएरै उपस्थित भएका छन् । उनले शनिबार कोरोनाभाइरसविरुद्ध भइरहेका कामका बारेमा छलफल गर्न देशका मुख्यमन्त्रीहरुसँगको भिडियो बैठक आयोजना
काठमाडौं, चैत २९ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कोरोनाभाइरस रोकथाम र उपचारका लागि छुट्टै संयन्त्र आवश्यक नरहेको सुझाव राजनीतिक दलका नेताहरुबाट प्राप्त भएको जनाएकी छन् ।
बागलुङ, चैत २९ । कोरोनाको दुई संक्रमित पुष्टि भएसँगै उच्च जोखिममा रहेको बागलुङमा शनिबार ३९७ जनाको ‘र्यापिड टेस्ट’ गरिएको छ । उनीहरु सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको छ । स्वास्थ्य प्राविधिक
काठमाडौं, चैत २९ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक पुनर्रउद्धारका लागि १९ बुँदे सुझाव सरकारलाई बुझाएको छ । महासंघका अध्यक्ष भवानी राणाले अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष
काठमाडौं, चैत २९ । एनसेलले डेटा र एसएमएस सेवा अब ‘लोन’मा पनि उपलब्ध गराउने भएको छ । एनसेलका प्रिपेड ग्राहकले अब आफूसँग ‘मेन ब्यालेन्स’ नभएपनि डेटा र एसएमएस सेवाको फाइदा
नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) काठमाडौं, चैत २९ । कोरोनाभाइरसको संक्रमणबाट बच्न ‘लकडाउन’ गरेपछि विश्वका विभिन्न सहरमा वन्यजन्तु र पशुपक्षी सहरका सडकमा देखापर्न थालेका छन् । काठमाडौंको टुँडिखेलमा पनि
काठमाडौं, चैत २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा बढ्दै गएको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४