Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं, चैत २९ । स्थानीय वायुको प्रभावले शनिबार साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय

‘लकडाउन’को बेवास्ता गर्दै हिँडेरै घरतिर (भिडियो)

यज्ञराज पाण्डे र पुजन धिताल (इमेज) काठमाडौं, काभ्रे, चैत २९ । ‘लकडाउन’का कारण यातायातका साधन नचल्दा उपत्यकामा ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरु हिँडेरै घर गइरहेका छन् । लकडाउनको अवधि थपिँदै

दुई दिनमा भारतबाट ५३ जना नेपाली आइपुगे सर्लाही

सर्लाही, चैत २९ । सर्लाहीका विभिन्न नेपाल–भारत नाकाबाट नेपालीहरु प्रवेश गर्नेक्रम चलिरहेको छ । नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएर गस्ती गरिरहे पनि उखुबारी, खेतका आली, खोलाबाट मानिसहरु नेपाल

चोरबाटो प्रयोग गर्दै भारतबाट नेपाल प्रवेश

कपिलवस्तु, चैत २९ । कपिलवस्तुसँग सीमा जोडिएका चोरबाटो हुँदै आवत–जावत गर्नेक्रम रोकिएको छैन । जिल्लाको पश्चिमी क्षेत्रका विभिन्न नाका तथा सदरमुकाम तौलिहवासँग जोडिएको यशोधरा गाउँपालिकाको मर्यादपुर, सेमरी, नोनवा, पकडीहवालगायतका नाकाबाट

‘लकडाउन’ छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं, चैत २९ । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच शनिबार कोरोनाभाइरस रोकथाम र नियन्त्रणबारे ‘भिडियो कन्फरेन्स’का माध्यमबाट छलफल भइ ‘लकडाउन’लाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ

राजधानीका घरधनी पनि समस्यामा

काठमाडौं, चैत २९ । राजधानीका अधिकांश घरधनीको आय–आर्जनको बाटो घरभाडा हो । तर, घरभाडामा बस्नेहरु भाडा नबुझाइ गाउँ गएकाले उनीहरु पनि समस्यामा परेको गुनासो गर्न थालेका छन् । अर्कोतर्फ भाडामा

मुसहर र दलित समुदायले राहत पाएनन्

रौतहट, चैत २९ । रौतहटको चन्द्रपुर नगरपालिकाको मुसहर बस्ती र बेतौनाका दलित समुदायले राहत पाउन सकेका छैनन् । राहत वितरणको मापदण्डमा नपर्ने भन्दै वडा कार्यालयले उनीहरुलाई राहत वितरण नगरेको हो

चिरायु अस्पतालद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, चैत २९ । काठमाडौंको वसुन्धरास्थित चिरायु अस्पतालले ईमेज च्यानलका लागि कोरोना संक्रमणबाट जोगाउने केही स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । अस्पतालका डेपुटी म्यानेजर रवि खड्काले शनिबार ईमेज च्यानलमै आएर

भारतको कोल्हुईमा कोरोना संक्रमण, रुपन्देहीको सीमा क्षेत्रमा उच्च सतर्कता

भैरहवा, चैत २९ । भारतको कोल्हुईमा कोरोनाको संक्रमण देखिएपछि रुपन्देहीको दक्षिणी सीमा क्षेत्र मर्चवारमा उच्च सतर्कता अपनाइएको छ । सीमा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय तहहरुलेसमेत निगरानी

ग्यास बुलेटहरु ग्यास खन्याउन नपाइ थन्किए

धादिङ, चैत २९ । खाना पकाउने ग्यासका सिलिन्डरहरु ‘रिफिल’ गर्ने स्थानमा पुर्‍याउन नपाउँदा धादिङमा ग्यासका बुलेट ट्यांकहरु ग्याससहित थन्किएका छन् । ग्यासको आयात नियमित भइरहेको र ग्यास रिफिल कम्पनीसँग सिलिन्डर