Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


भारतीय टेलिभिजनहरुमा अपवाहः ‘नेपालको सीमामार्फत भारतमा कोरोना फैलाइयो !’

काठमाडौं । भारतीय टेलिभिजनहरुले नेपालको सीमामार्फत भारतमा कोरोना फैलाउने षडयन्त्र भएको अपवाह फैलाएका छन् । भारतीय टेलिजिन टिभी ९ र न्यूज १८ ले पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले कोरोना

रोकिएका फुटबल प्रतियोगिताहरु सुरु गर्न हतार गर्न नहुने : फिफा अध्यक्ष

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी ईन्फान्टिनोले कोरोना महामारीका कारण रोकिएको फुटबल सुरु गर्न हतार गर्न नहुने बताएका छन् । उनले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न

मूल्य बढी लिएको भेटिएपछि काठमाडौंका तीन पसललाई कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र

कालीगण्डकी नदीमा हामफालेर एक जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आएका ३५ वर्षीया

डिआइजी बढुवाका लागि १० जनाको नाम सिफारिस, एसएसपी धनश्याम अर्याल पहिलो नम्बरमा

काठमाडों । नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिसमा १० जना एसएसपी परेका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो । एसएसपी

सशस्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल

अत्तरिया । सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको

लकडाउन चाँडै हटाउँदा घातक हुने डब्ल्यूएचओ प्रमुख डा.टेड्रोसको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अदानोम घेब्रेयेससले लकडाउनका उपायहरु चाँडै हटाउँदा घातक हुने चेतावनी दिएका छन् । जेनेभा भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिबन्धहरु खुलुको बनाउने रणनीतिबारे

इजरायलमा कोरोना सङ्क्रमितको उपचारमा रोबोटको प्रयोग

काठमाडौं । इजरायली अन्वेषकहरूले कोरोनाभाइरसको सङ्क्रमणका विरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुने जोखिमलाई कम गर्नका लागि स्वास्थयकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेको इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले शुक्रबार जनाएको

खेलाडीसँग ‘भिडियो कन्फरेन्स’मार्फत् छलफल

काठमाडौं, चैत २८ । नेपाल ओलम्पिक कमिटीले शनिबार टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, ‘वाइल्ड कार्ड’का लागि तयारी गरेका र छात्रवृत्ति पाएका खेलाडी, प्रशिक्षक तथा संघसँग ‘भिडियो कन्फरेन्स’ छलफल गरेको छ

टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित

टोकियो, चैत २८ । जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित् समयभन्दा एक वर्षपछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ । टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को