Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कुहिएको खाद्यान्न दिएको भन्दै विपन्न परिवारले फाले राहत सामग्री

नवलपरासी, चैत २८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका विपन्न समुदायले राहतको नाममा आफूहरुलाई कुहिएको खाद्यान्न दिएको भन्दै नगरपालिकाअगाडि फ्याँकी दिएका छन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्यांक संकलन गरी शुक्रबारदेखि

फाप्लु अस्पतालमा पाँच महिनापछि शल्यक्रिया सेवा सुचारु

सोलुखुम्बु, चैत २८ । सोलुखुम्बुको फाप्लु अस्पतालमा पाँच महिनापछि शल्यक्रिया सेवा सुचारु भएको छ । चिकित्सकको अभावमा बन्द रहेको शल्यक्रिया सेवा सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । कर्मचारी समायोजनका

पछिल्लो २४ घन्टामा ६३० व्यक्तिमा गरिएको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’

काठमाडौं, चैत २८ । स्वास्थ्य तथा जनसंख्या ‘आरडीटी’ प्रविधिबाट हालसम्म परीक्षण गरिएकामध्ये कोही व्यक्तिमा पनि कोरोना संक्रमण नदेखिएको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको प्रेस ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता

मुख्यमन्त्री गुरुङले लिए बागलुङका कोरोना संक्रमितको अवस्थाबारे जानकारी

बागलुङ, चैत २८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बागलुङमा रहेका कोरोना संक्रमितको अवस्थाबारे जानकारी लिएका छन् । धौलागिरि प्रादेशिक अस्पतालमा उपचाररत् बागलुङका दुईजना कोरोना संक्रमितको अवस्थाबारे मुख्यमन्त्री गुरुङले

राष्ट्रिय आविष्कार केन्द्रद्वारा १४५ अस्पताललाई ‘पीपीई’ वितरण

काठमाडौं, चैत २८ । राष्ट्रिय आविष्कार केन्द्रले १४५ ओटा अस्पतालहरुलाई चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको जनाएको छ । केन्द्रले सातै प्रदेशका ४८ जिल्लाका सरकारी अस्पताल, निजी

साउदी राजकुमार ‘आइसीयु’मा

काठमाडौं, चैत २८ । कोरोनाभाइरसको संक्रमण भएपछि साउदी अरबका राजकुमार बिन अब्दुल अजिज अललाई ‘आइसीयु’मा भर्ना गरिएको छ । यसैगरी, साउदी अरबका ८४ वर्षीय राजा सलमान जेद्दालाई पनि ‘आइसोलेसन वार्ड’मा

अर्घाखाँचीमा ‘लकडाउन’मा काठ तस्करी बढ्यो

अर्घाखाँची, चैत २८ । अर्घाखाँचीमा ‘लकडाउन’को समयमा काठ तस्करी बढेको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीको वनगस्ती टोलीले लकडाउनको मौका छोपेर वन क्षेत्रमा काठ चोरी गर्नका लागि वनमै रुख ढालेर

ओली र मोदीबीच टेलिफोन संवाद

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्माले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार टेलिफोन संवाद गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै कोरोनाभाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा दुवै देशका

त्रिविद्धारा आगामी बैशाख र जेष्ठमा सञ्चालन हुने सम्पुर्ण परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी बैशाख र जेष्ठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गरेको छ । विश्वविद्यालय केन्द्रिय परीक्षा सञ्चालक समितिको हिजो बसेको बैठकले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन

मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरिय समिति गठन

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले उच्चस्तरिय समिति गठन गरेको छ । कोरोना भाइरसको महामारीमा मानव अधिकारको अवस्था अनुगमन गर्न आयोगका सदस्य संयोजक रहेको उच्चस्तरिय समिति गठन गरिएको हो । समितिमा