कैलाली । सुदूरपश्चिम प्रदेशबाट कोरोना परीक्षणका लागि एक हजार दुई सय ५५ जनाको नमूना संकलन गरिएको छ । सुदूरपश्चिम प्रदेशबाट कोरोना परीक्षणका लागि नमूना संकलन थालिएको दुई महिना पुग्न लाग्दा
कैलाली । लकडाउन उल्लंघन गरेको भन्दै स्थानीयलाई कैलाली प्रहरीले एक घण्टा सडकमा उभ्याएको छ । कडाउनको १७ औं दिनमा कैलाली प्रहरीले गोदावरी नगरपालिकाको अत्तरिया चोक र धनगढीमा एक सय पाँच
काठमाडौं । राष्ट्रिय योजना आयोगले कोरोना भाइरसको संक्रमण रोक्नका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्न सुझाव दिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि एकीकृत आपतकालीन तथा अल्पकालीन प्रतिकार्य
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले बेलायतकी महारानीलाई एक सन्देश पठाई कोरोना भाइरसको उपचार गराइरहेका बेलायती प्रधानमन्त्री जोनसनको
-प्रकाश नेपाल/ ईलाम । कोराना भाइरसको संक्रमणबाट विश्वका हजारौ मानिसहरुले ज्यान गुमाइसक्दापनि कतिपयलाई कोरोना बारेमा जानकारी नै छैन । तर उनीहरुलाई देश लकडाउन भएपछि दैनिकी चलाउनका लागि काम गर्न नपाएको
काठमाडौं । आपतकालीन अवस्थामा बिरामी ओसारपसार गर्न नमान्ने एम्बुलेन्स र सञ्चालक दुवैलाई कारवाही हुने भएको छ । जिल्ला स्तरीय खोज तथा उद्धार समितिको बिहीबार बसेको बैठकले त्यस्ता एम्बुलेन्स चालक तथा
ललितपुर । बर्षा र सहकालका देवता करुणामय बुंगद्यः अर्थात रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । महास्नानका लागि रातो मच्छिन्द्रनाथको मूर्ति तःबहालस्थित मन्दिरबाट खटमा राखेर लगनखेल डबलीमा पुर्याइएको हो ।
रसुवा । सांसदले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । रसुवाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले जिल्लामा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका
काठमाडौं । कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ । कोरोना भाइरसबाट आजसम्म ओमानमा ४५७ सङ्क्रमित
एजेन्सी । इटालीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले जानकारी गराएको छ । इटालीमा कोभिड–१९ को सङ्क्रमण विरूद्द अग्रपङ्तीमा