Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


विपन्नलाई प्रतिपरिवार तीन हजार दिने सुदूरपश्चिम सरकारको निर्णय

कैलाली, चैत २७ । सुदूरपश्चिम प्रदेश सरकारले विपन्न परिवारलाई तीन/तीन हजार रुपैयाँका दरले राहत दिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विपन्न परिवारको लगत संकलन गरेर उक्त राहत

धनगढी उपमहानगरपालिकाबाटै ‘लकडाउन’को उल्लंघन

कैलाली, चैत २७ । राहत वितरणको नाममा धनगढी उपमहानगरपालिकाले नै ‘लकडाउन’को उल्लंघन गरेको छ । उपमहानगरपालिकाले लकडाउन उल्लंघन गर्दै कार्यालयबाटै राहत बाँड्ने भनेपछि कार्यालय परिसरमा नै भीड जम्मा भएको हो

देशभर झन्डै ८ हजार व्यक्ति ‘क्वारेन्टाइन’ र १९३ जना ‘आइसोलेसन’मा

काठमाडौं, चैत २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘क्वारेन्टाइन’मा रहेकाहरुको स्वास्थ्य परीक्षणका लागि प्रत्येक प्रदेशमा पाँच हजारका दरले ‘टेस्ट किट’ पठाएको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका

पेट भर्न चोक–गल्ली भौंतारिँदै निमुखा (भिडियो)

काठमाडौं, चैत २७ । ‘लकडाउन’ले सामाजिक दूरी बढाएर कोरोनाविरुद्ध लड्ने आधार तयार पारेता पनि योसँगै विभिन्न समस्याहरुसमेत सिर्जित भएका छन् । देश ठप्प हुँदा ज्यालादारी गरेर बिहान–बेलुका हात–मुख जोर्नेहरु भने

सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, चैत २७ । पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीलाई स्यानिटाइजर, ग्लोभ्स र मास्क वितरण गरेका छन् । यसैक्रममा बस्नेत परिवारले ईमेजकर्मीलाई पनि स्यानिटाइजर र मास्क उपलब्ध गराएको छ । संकटको बेलामा

शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने सरकारको निर्णय

काठमाडौं, चैत २७ । सरकारले शुक्रबार (भोलि) र शनिबार उपत्यकाबाट बाहिर जान खुला गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिको बिहीबार दिउँसो बसेको बैठकले ‘लकडाउन’कै

भारतमा अलपत्र नेपाली भन्छन्–‘रोगलेभन्दा भोकले मरिन्छ कि भन्ने डर, दूतावासको फोन उठ्दैन’

शेरबहादुर सिंह (रासस) भीमदत्तनगर, चैत २७ । ‘कोभिड–१९’ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले  महाराष्ट्रको मुम्बईमा अलपत्र परेका ६० जना नेपाली मजदुर समस्यामा परेका छन् । बैतडीका ती मजदुर

कैलालीमा १५३ सुरक्षाकर्मीको ‘र्‍यापिड टेस्ट’, सबैको ‘रिपोर्ट नेगेटिभ’

कैलाली, चैत २७ । कैलालीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १५३ जनामा कोरोनाको ‘र्‍यापिड टेस्ट’ गरिएको छ । ८० जना नेपाल प्रहरी र ७३ जना सशस्त्र प्रहरीको ‘थ्रोट स्वाब’ संकलन

कलैयामा ‘लकडाउन’को समयमा पनि हाटबजार सञ्चालन

बारा, चैत २७ । बाराको सदरमुकाम कलैयामा ‘लकडाउन’को समयमा पनि हाटबजार सञ्चालन गरिएको छ । हाटबजारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामको सामान्य नियम पनि पालना भएको छैन । लकडाउन उल्लंघन

घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली । कमलामार्ई नगरपालिकाले अहिलेको विषम परिस्थितिमा दुई महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले जेष्ठ नागरिक, अपाङ्गता भएका असाहाय, एकल महिला तथा विपन्न वर्गलाई अग्रिम सामाजिक सुरक्षा