Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


डडेल्धुरा अस्पतालमा सामान्य ज्वरोदेखि रुघाखोकी लागेकाको स्क्रिनिङ तीव्र

डडेल्धुरा । सुदुरपश्चिममा चार जनामा कोरना भाइरसको संक्रमण देखिएपछि डडेल्धुरा अस्पतालले स्क्रिनिङ गर्ने कार्यमा तीव्रता दिएको छ । अस्पतालमा भारतसहित तेस्रो मुलुकबाट आएकाको स्क्रिनिङ गर्न थालिएको हो । सामान्य ज्वरोदेखि

तातोपानी नाका पुनः सञ्चालन, मास्क र सेनिटाइजर भित्रियो

सिल्धुपाल्चोक । तातोपानी पुनः सञ्चालनमा आएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको ‘हेल्थ डेस्क’ राखेर हिजो साँझबाट नाका सञ्चालनमा गरिएको हो । नाकाबाट पहिलो लटमा मास्क र सेनिटाइजर भित्रिएका

भारतमा महामरी बन्दै कोरोना भाइरसः पछिल्लो २४ घण्टामा १७ को मृत्यु, ५४० नयाँ संक्रमित

एजेन्सी । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् ।  बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९

लकडाउन थप प्रभावकारी बनाउन घरमै बसिरहेका कर्मचारीलाई सक्रिय बनाइने

काठमाडौं । सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन घरमै बसिरहेका राष्ट्रसेवक कर्मचारीहरूलाई पनि सक्रिय बनाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका कर्मचारीले आफूभन्दा एक तहमाथिको

नेपाल औषधि लिमिटेडद्वारा दैनिक २० हजार बोतल स्यानिटाइजर उत्पादन

काठमाडौ. । नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ । बजारमा स्यानिटाइजरको अभाव भएपछि कम्पनील उत्पादन सुरु गरेको हो । तर स्वास्थ मन्त्रालय र स्वास्थ्य सेवा विभागको भने सहयोग

कोरोनासँग लडिरहेका र निको भएकाहरु भन्छनः ‘मरिहाल्छु भनेर कहिल्यै नसोच्नु’

-सुरज भण्डारी(रासस) अमेरिका । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै

हेलम्बु वासीलाई कोरोना भन्दा अन्य रोगको त्रास, डाक्टरसहित गाउँपालिका अध्यक्ष जनताको घर-घरमा (फोटोफिचरसहित)

सिन्धुपाल्चोक । लकडाउनका बेला सबै होम क्वारेन्टाइन्मा छन् । जनप्रतिनिधहरु पनि बाँचिए गरुला जनताका सेवा भनेर होम क्वारेन्टाइनमा नै बसिरहेका छन् । नगई नहुने काम बाहेक उनीहरु कतै निस्किदैनन् ।

बाग्लुङमा आजबाट कोरोना संक्रमणको र्‍यापिड टेष्ट

बाग्लुङ । बागलुङमा कारोनाको उच्च जोखिम बढेपछि आजबाट कोरोना संक्रमणको र्‍यापिड टेष्ट शुरु गरिंदैछ । एक हजार जनाको र्‍यापिड टेष्ट गर्ने किटसहित स्वास्थ्य मन्त्रालयको टोली जिल्ला आइपुगेको धौलागिरी अञ्चल अस्पतालका

बन्दीपुरमा रहेका १४ जना विदेशी पर्यटकलाई नेपाल सुरक्षित

तनहुँ । तनहुँको बन्दीपुर घुम्न आएका विदेशी पर्यटक कोभिड–१९ का कारण स्वदेश फर्कन हिच्किचाइरहेका छन् । आफ्नो मुलुक भन्दा नेपालनै सुरक्षित रहेको भन्दै उनीहरु स्वदेश फर्किन नचाहेका हुन् । अहिले

जिपी फाउन्डेशनका तर्फबाट अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सहयोग गरौं: सुजाता कोइराला

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशन(जिपी फाउन्डेसन)की केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न अष्ट्रेलियास्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकी छन् । अष्ट्रेलिया सरकारले कडाई गरेपछि हजारौं नेपाली