Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कोशी अस्पतालमा नमुना परीक्षणका लागि ल्याब स्थापना

मोरङ, चैत २८ । विराटनगरको कोशी अस्पतालमा कोरोनाभाइरसका शंकास्पद बिरामीको नमुना परीक्षणका लागि ल्याब स्थापना गरिएको छ । अस्पतालको ल्याबबाट दैनिक २०० जनासम्मको नमुना संकलन र परीक्षण गर्न सकिने बताइएको

कोरोना कहरः अर्थतन्त्रमा दूरगामी असर

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, चैत २८ । कोरोनाभाइरसको संक्रमणले विश्वको अर्थतन्त्र प्रभावित बनेको छ । विश्व आर्थिक मन्दीतर्फ धकेलिएको अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतका संस्थाहरुले बताइसकेका छन् । ‘आईएमएफ’की प्रमुख

उदयपुरमा कोरोना अस्पतालको काम रोकियो

उदयपुर, चैत २८ । उदयपुरको जिल्ला अस्पताललाई कोरोनाभाइरस उपचार अस्पताल बनाउने निर्णय गरिएपनि रकम अभावले काम अगाडि बढ्न सकेको छैन । सरकारले तत्काल एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेपनि

कोरोनाले प्रभावित नेपालको अर्थतन्त्र उकास्नका लागि कृषिमात्र उत्तम विकल्प : पौडेल

काठमाडौं, चैत २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाका कारण प्रभावित भएको नेपालको अर्थतन्त्रलाई उकास्नका लागि कृषिमात्र उत्तम विकल्प भएको बताएका छन् । नेता पौडेलले शुक्रबार सामाजिक सञ्जाल

राजनीतिक संयन्त्र बनाउने दाहालको प्रस्तावले राजनीतिमा तरंग

खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, चैत २८ । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कोरोना संक्रमणको महामारीविरुद्ध सबै राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणको प्रस्ताव

‘लकडाउन’का कारण राजस्व संकलन ह्वात्तै घट्यो

काठमाडौं, चैत २८ । भन्सार विभागले ‘लकडाउन’का कारण ८५ देखि ९० प्रतिशतसम्म भन्सार राजस्व संकलनमा कमी आएको जनाएको छ । भन्सार विभागले अन्य समयमा दैनिक एक अर्बदेखि सवा अर्बसम्म राजस्व

निर्माण व्यवसायी महासंघद्वारा सातओटै प्रदेशलाई जनही १३ लाख सहयोग

काठमाडौं, चैत २८ । नेपाल निर्माण व्यवसायी महासंघले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि मुलुकका सातओटै प्रदेश सरकारलाई १३ लाख रुपैयाँका दरले सहयोग गरेको छ । महासंघले प्रत्येक प्रदेशलाई निर्माणकार्यको

कोरोना रोकथाम कोषमा एक अर्ब ९३ करोड जम्मा

काठमाडौं, चैत २८ । सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा शुक्रबारसम्म एक अर्ब ९३ करोड रुपैयाँ रकम जम्मा भएको छ । कोषमा बिहीबारसम्ममा एक अर्ब ९१

दैनिक उपभोग्य वस्तुका लागि आत्तिनुपर्दैन : मन्त्रालय

काठमाडौं, चैत २८ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्याप्त मात्रामा खाद्यान्न रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी खाद्यान्नको अभाव हुन नदिन आपूर्तिमा सहजीकरण

सोलुखुम्बुमा निर्माणाधीन हाइड्रोपावरको काम आंशिकरुपमा सुचारु

सोलुखुम्बु, चैत २८ । सोलुखुम्बुमा निर्माणाधीन हाइड्रोपावरहरुको काम आंशिकरुपमा सुचारु भएको छ । ‘लकडाउन’का कारण लामो समयदेखि काम बन्द भएको थियो । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन