Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


नेकपा स्थायी कमिटी बैठक मंगलबार बस्ने गरी स्थगित

काठमाडौं, असार १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी मंगलबार पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि जारी बैठकमा भारतसँगको सीमा

निजामती विधेयकमा विवाद केमा ?

मीरा बस्नेत (इमेज) काठमाडौं, असार १३ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा डेढ वर्षदेखि विचाराधीन संघीय निजामती विधेयक टुंगो लाग्नुको सट्टा थप विवादित बन्दै गएको छ । संघीयता कार्यान्वयनका

सुदूरपश्चिममा थप २२८ जनामा कोरोना, संक्रमितको संख्या २१ सय नाघ्यो

बिराज रोस्यारा (इमेज) कैलाली, असार १३ । सुदूरपश्चिम प्रदेशमा शनिबार २२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, त्रिवि शिक्षण अस्पताल काठमाडौं, धनगढीस्थित प्रयोगशाला र वीर

पर्वतमा ‘डिसइन्फेक्सन’ गर्ने कर्मचारीमा पनि कोरोेना

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार १३ । पर्वतमा सञ्चालित अस्थायी कोरोना अस्पताल र ‘क्वारेन्टिन’मा ‘डिसइन्फेक्सन’ छर्कने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा

५५४ जना कोरोना संक्रमित थपिए, ७७ ओटै जिल्लामा संक्रमण

काठमाडौं, असार १३ । नेपालमा पछिल्लो २४ घन्टामा ५५४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सन्धिखर्कको विद्यालयद्वारा चौरमा पठन–पाठन सञ्चालन

सागर महत (इमेज) अर्घाखाँची, असार १३ । अर्घाखाँचीको सन्धिखर्कस्थित पकलेमा रहेको जनता कृष्ण माविले सामाजिक दूरी कायम गरी मास्क र स्यानिटाइजरको प्रयोग गरेर पठन–पाठन सञ्चालन गरेको छ । तीन महिनासम्म

‘क्वारेन्टिन’मा कोरोनाको डर

सुवर्णलाल श्रेष्ठ र श्रीराम अर्जुन दाहाल (इमेज) हेटौंडा, असार १३ । वाग्मती प्रदेशका स्थानीय तहले ‘क्वारेन्टिन’ निर्माणमा तीन लाखदेखि ७० लाख रुपैयाँ खर्च गरिसकेका छन् । मकवानपुरका १० स्थानीय तहमध्ये

‘क्वारेन्टिन’का भान्सेको मृत्यु

विनोदसिंह विष्ट (इमेज) बैतडी, असार १३ । बैतडीको दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको ‘क्वारेन्टिन’का एकजना भान्सेको मृत्यु भएको छ । शनिबार बिहान घरमा एक्कासि बिरामी भएका ५३ वर्षीय

कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भयो : मन्त्री भुसाल

काठमाडौं, असार १३ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काममात्रै भएको बताउनुभएको छ । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (आनाज)द्वारा राष्ट्रिय धान दिवसको अवसरमा

चितवनमा खेत जोत्नेक्रममा एकजनाको मृत्यु

चितवन, असार १३ । चितवनमा ट्याक्टरको रोटाभेटरमा परेर शनिबार एकजनाको मृत्यु भएको छ । चितवनको खैरहनीस्थित खेतमा धान रोप्नका लागि जोत्दै गरेको अवस्थामा ट्याक्टरको रोटाभेटरमा परेर रिठ्ठे दमाइँको मृत्यु भएको