Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


उदयपुरमा लागुऔषध कारोबारका आरोपी पक्राउ

उदयपुर, असार १३ । लागुऔषधको कारोबार गरेको आरोप लागेका उदयपुरका राजकुमार चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनी सात वर्षदेखि फरार थिए । सात वर्षअघि त्रियुगा नगरपालिका–३ स्थित चौधरीको

लिभरपुलले उपाधि जितेको खुशीयाली मनाइरहेका समर्थकलाई प्रहरीले भन्यो : ‘तत्काल घर फर्कनु’

काठमाडौं । लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको खुशीयाली मनाउन भेला भएका समर्थकलाई प्रहरीले फर्किन आग्रह गरेको छ । क्लबको रंगशाला क्षेत्रमा ठूलो संख्यामा भेला भएर खुशीयाली

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफविरुद्ध मुद्दा दायर

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उहाँका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् ।

नेकपा स्थायी कमिटि बैठक जारी, व्यापक आलोचना भएपछि प्रधानमन्त्री पनि उपस्थित

काठमाडौं । नेकपा स्थायी कमिटी बैठकको तेस्रो दिनको छलफल पनि सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा एमसीसी, पार्टी एकतालाई पूर्णता दिने विषय, एक व्यक्ति

१८ तोला सुन र चाँदी चोर्ने तीन जना पक्राउ

वनेपा । काभ्रेको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार बिहान

अमेरिकामा एकै दिन ४० हजार जनामा कोरोना

काठमाडौं । अमेरिकामा एकै दिन ४० हजार जना कोरोना संक्रमित भेटिएका छन् । यो संख्या अमेरिकामा एकैदिनमा फेला परेको पहिलो पटक हो । अमेरिकाका संक्रमण रोग प्रमुख विज्ञ एन्थोनी फाउजीले

भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखि उपचार गरिंँदै आएको थियो । उनको

किर्ते कागजात बनाएको अभियोगमा वाणिज्य बैैंकका प्रबन्धक शाही पक्राउ

बाँके । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । रु एक करोड २५ लाख

पर्वतमा भेटियो विश्वकै दुर्लभ कालीनाग सर्प

पर्वत । पर्वतमा कालीनागको संरक्षण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको हो

अष्ट्रेलियाबाट शनिबार दोस्रो ‘उद्धार’ उडान : २२० नेपाली काठमाडौं आइपुग्ने

काठमाडौं । अष्ट्रेलियाबाट आज(शनिबार) दोस्रो ‘उद्धार’ उडान मार्फत नेपालीहरु फर्किदै छन् । भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जनका अनुसार मेलवर्नबाट आज २२० जना नेपाली काठमाडौं आइपुग्ने छन् । यसअघि यही