Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


स्व. ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा चिन्नेछन् : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविष्मरणीय योगदान गर्नुभएको बताउनुभएको छ । सोमबार पूर्वसभामुख ढुंगानालाई

गाजामा इजरायली आक्रमढाबाट ९६ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजा पट्टीको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले जनाएको छ । इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले बेइट लाहियामा धेरै

सेनेगलमा विधायी निर्वाचनका लागि मतदान सम्पन्न

एजेन्सी । सेनेगलमा विधायी निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । देश तथा विदेशका १६ हजार ४४० मतदान केन्द्रमा जम्मा ७३ लाख ७१ हजार ८९० सेनेगाली मतदाताले भाग लिएका थिए

विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । सोमबार नेपाल उद्योग

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौतिहरु आँउछन् : सचिव मरासिनी

काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपाल एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा कांग्रेसले केन्द्रिय कार्यालय बन्द गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख एवं पार्टीका नेता दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते पार्टी केन्द्रिय कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ । सोमबार बिहान

भ्याट छुट नपाउँदा बाढीबाट क्षतिग्रस्त जलविद्युतको पुनर्निर्माणमा समस्या : व्यवसायी

काठमाडौं । बाढीले क्षति पुर्‍याएका जलविद्युत आयोजनाहरू पुनर्निर्माण र मर्मतका लागि आयात गर्ने सामानमा भ्याट छुट नदिए आयोजना पुनर्निर्माण गर्नसक्ने अवस्था नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । व्यवसायीहरुले गत वर्ष

१६ घण्टापछि खुल्यो दशरथचन्द राजमार्ग

बैतडी । सुख्खा पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग १६ घण्टापछि सुचारु भएको छ । बैतडीको पाटन नगरपालिका –४ मा जेउडेमा आइतबार साँझ ६ बजेको समयमा पहिरो गएपछि राजमार्ग पूर्णरुपमा

अवैध गाजा खेती नष्ट गरिँदै

सुनसरी । सुनसरी जिल्लासँग सिमाना जोडिएको धनकुटा जिल्लाका विभिन्न स्थानमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गर्न शुरु गरेको छ । धनकुटाको सागुरिगढी र शहीदभुमि गाउँपालिका तथा पाख्रिवास नगरपालिकाका विभिन्न क्षेत्रमा

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रले सोमबार दिउँसो १२ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठकको आह्वान गरेको थियो । पार्टी