काठमाडौं । देशका विभिन्न स्थानीय तहमा रिक्त पदहरुका लागि यही मंसीर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराइएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयरदेखि विभिन्न पालिकाका वडाध्यक्षहरुसम्मको उपचुनावका
काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ । काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो ढुङ्गानाको निधन भएको हो । ८३ वर्षीय पूर्व सभामुख ढुङ्गाना
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप- २९) मा नेपालले जलवायु वित्तमा सहयोग बढाउन जोड दिएको छ । नोभेम्बर ११ देखि अजरबैजानको बाकुमा शुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ । आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो । परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले
काठमाडौं । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन गइरहेको विदेश भ्रमणका सम्बन्धमा छलफल
बारा । पशुबलीका लागि विश्वमै प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १
एजेन्सी । चीनको एक कलेजमा एक युवकले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् । २१ वर्षीय युवकले कलेजका विद्यार्थीहरुमाथि जथाभावी
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि रुससँगको युद्ध चाँडो अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएपछि ट्रम्पसँगको फोन