काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा आज उजुरीउम्मेदवारविरुद्ध दिन सकिने छ । यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्मको समय तोकेको
काठमाडौं । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता
काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा १२ बजे बस्नेछ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ । श्रद्धाञ्जली दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी
काठमाडौं । राष्ट्रिय परेवा उडान प्रतियोगितामा काठमाडौं बाङ्गेमुढाका सुगत मानन्धरको परेवा प्रथम भएको छ । नेपाल परेवा उडान खेल संघले शनिवार रजत महोत्सव मनाउँदै विजेता मानन्धरलाई पुरस्कृत गरेको छ ।
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत मध्यान्ह साढे १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ । त्यस्तै
काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारका विषयमा आवश्यक
एजेन्सी । अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको लामो दुरीका क्षेप्यास्त्र प्रयोग गरी रुसमा आक्रमण गर्न युक्रेनलाई स्वीकृति दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदम अमेरिकी नीतिको ठूलो परिवर्तन भएको
एजेन्सी । गाजाको बेइट लाहियामा रहेको पाँच तले आवासीय ब्लकमा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरै महिला र बालबालिका रहेको र दर्जनौं अझै
काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान