Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


गाजामा खाद्यान्न बोकेको लरी लुटियो

एजेन्सी । गाजास्थित प्यालेस्टिनी शरणार्थीहरूका लागि खाद्यान्न बोकेको १ सय ९ वटा लरी लुटिएको छ । संयुक्त राष्ट्र संघ एजेन्सी उन्वाका अनुसार इजरायल नियन्त्रित केरेम शालोम क्रसिङबाट दक्षिणी गाजातर्फ गइरहेको

त्रिशूलीमा ट्रक खस्यो, तीन जनाको जीवितै उद्धार

काठमाडौं । पृथ्वीराजमार्गमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै

रुकुमपश्चिममा महिलाले गरिन् श्रीमानको हत्या

काठमाडौं । रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । चौरजहारी नगरपालिका २ की ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । सोमबार बस्ने भनिएको बैठक स्थगित भएपछि आज बैठक बस्न लागेको

मालढुंगा–बेनी सडक दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्रे र स्तरोन्नति गर्न मंगलबारदेखि मंसिर ११ गतेसम्म दैनिक ६

आजको मौसम

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान

उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्वाचन आयोगको आठ बूँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहहरुलाई आठ बूँदे निर्देशन जारी गरेको छ । उपचुनाव हुने स्थानीय तहहरु भित्र आचार संहिता अवधिभित्र कुनै पनि उद्घाट्न, शिलान्यासलगायता कामहरु नगर्न आयोगले

निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नको लागि सिंगल कर प्रणाली आवश्यक : चेम्बर

काठमाडौं । नेपाल चेम्बर अर्फ कमर्सले निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नको लागि राज्यले एकल कर प्रणाली बनाउन माग गरेको छ । सोमबार नेपाल चेम्बर अफ कमर्सले कर सप्ताह अन्तर्गत

विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण

काठमाडौं । विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तर प्रदेशको अयोध्या धाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गर्नुभएको हो ।

कमेडी सिरियल ‘गजब छ बा’ प्रसारण हुँदै

काठमाडौं । कमेडी सिरियल ‘गजब छ बा’प्रसारण हुन लागेको छ । ‘गजब छ बा’ सिरियल चाडै नै युट्युबबाट प्रसारणमा आउने निर्देशक तथा लेखक लेखान्त भुसालले जानकारी दिनुभयो । सिरियलमा रामचन्द्र