Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


शान्ति प्रक्रिया टुङ्ग्याएर शान्तिको नयाँ मोडल प्रस्तुत गरौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताउनुभएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही

म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालतमा पेस

काठमाडौं । साइबर अपराधसम्बन्धी आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले प्रसाईंलाई म्याद थपका

सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार विधायन, व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबार बसेको बैठकले आन्दोलनको बारेमा निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । पार्टीको आन्तरिक

रुसमाथि युक्रेनको मिसाइल प्रहार

एजेन्सी । युक्रेनले रुसमा पहिलोपटक अमेरिकाद्वारा आपूर्ति गरिएको लामो दूरीका मिसाइल प्रहार गरेको छ । अमेरिकाले लामो दुरीको क्षेप्यास्त्र प्रहार गर्न युक्रेनलाई दिएको अनुमतिपछि युक्रेनले रुसमा उक्त मिसाइल प्रहार गरेको

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न दिइने

काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसअघि उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने

विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुरा

काठमाडौं । सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुरा भएको छ । १८ वर्ष बितिसक्दा पनि न शान्ति सम्झौताले पूर्णता पाएको छ न त

आजको मौसम

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हल्का हुस्सु

डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ छ