Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


एक महिनाभित्रै औषधीको मुल्य समायोजन गर्छौ : स्वास्थ्यमन्त्री पौडेल

पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधीको मुल्य समायोजन गरिने बताउनुभएको छ । पर्वत अस्पतालको निरिक्षण तथा डिजिटलाईजेशन उद्घाटन समारोहलाई मंगलवार सम्वोधन गर्दै मन्त्री

सेनाको भुमिका प्रशंसनीय : मन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले विकास निर्माणका कामहरु प्रभावकारी रुपमा सम्पन्न गरिरहेको बताउनुभएको छ । रक्षा मन्त्रालयको चौमासिक प्रगति समिक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री

निर्वाचन पर्यवेक्षण गर्न ९ संस्थालाई अनुमति

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्नका लागि ९ वटा संस्थालाई अनुमति दिएको छ । आयोगले नेपाल जन प्रशासन संघ, रेडियम लामिछाने स्मृति

दुर्गा प्रसाईँ साइबर अपराधको मुद्दामा पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । साइबर अपराध गरेको आरोपमा भक्तपुरस्थित आफ्नै घरबाट उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो । सीआइबीले प्रसाईँलाई साइबर

अर्थ मन्त्रालयबाट विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गरेको जनाएको छ । मंगलबार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जनाएको हो । गत असोज

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा शुरु

उम्मेदवारको नामावली प्रकाशन आज हुँदै

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । भोलि बुधबार बिहान ९ देखि अपराह्न

एनपिएल क्रिकेटको उद्घाटन खेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार मंसिर १५

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ

युक्रेनमा मिसाइल र ड्रोनबाट रुसी आक्रमण

एजेन्सी । रुसले युक्रेनमा १ सय २० वटा मिसाइल र ९० वटा ड्रोनसहितको आक्रमण गरेको छ । युक्रेनको पावर सिस्टमलाई निशाना बनाएर गरेको मिसाइल आक्रमणका कारण सो पावर सिस्टमका धेरै